मलावी राष्ट्रिय फुटबल टोली

मलावी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मलावीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मलावी फुटबलको लागि शासकीय निकाय मलावी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

मलावी मलावी
उपनाम(हरू)द फ्लेम
सङ्गठनमलावी फुटबल सङ्घ (एफएएम)
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसाफा (दक्षिणी अफ्रिका)
प्रमुख प्रशिक्षकRonny Van Geneugden
कप्तानLimbikani Mzava
सर्वाधिक उपस्थितिKinnah Phiri (११५)
सर्वाधिक गोलकर्ताKinnah Phiri (७१)[१]
गृह रङ्गशालाबिङ्गु राष्ट्रिय रङ्गशाला
फिफा कोडMWI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२५ Steady (२५ अक्टोबर २०१८)
उच्च वरीयता५३ (डिसेम्बर १९९२)
निम्न वरीयता१३८ (डिसेम्बर २००७, मार्च २००८)
पहिलो अन्तर्राष्ट्रिय
नायसल्याण्ड ०–५ उत्तरी रेसोडिया Northern Rhodesia
(मलावी; १९५७) [१]
ठूलो विजय
 मलावी ८–१ बोत्स्वाना 
(मलावी; १३ जुलाई १९७८)
 मलावी ८–१ जिबुटी 
(ब्लानटायर, मलावी; ३१ मे २००८)
ठूलो हार
नायसल्याण्ड ०–१२ गोल्ड कोस्ट Gold Coast (British colony)
(मलावी; १५ अक्टोबर १९६२)
अफ्रिकी राष्ट्र कप
उपस्थिति२ (पहिलो खेल १९८४)
उत्कृष्ट नतिजासमूह चरण, १९८४२०१०

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "१२ खेलाडी जसले क्रिस्टियानो रोनाल्डोले भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन्", नेक्स्ट मिडियन, ३ अप्रिल २०१७, अन्तिम पहुँच ९ जुलाई २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्