२००४ अफ्रिकी राष्ट्र कप

२००४ अफ्रिकी राष्ट्र कपअफ्रिकी फुटबल संघद्वरा आयोजित २४ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो प्रतियोगिता ट्युनिसियाले आयोजना गरेको थियो । प्रतीयोगिता २४ जनवरी २०१० मा शुरू भएर १४ फेब्रुअरीमा समाप्ति भएको थियो , यो प्रतियोगिता ट्युनिसिया पहिलो पटक जितेको थियो ।[१]

२००४ अफ्रिकी राष्ट्र कप
كأس أمم إفريقيا 2004
प्रतियोगिता विवरण
आयोजक देश ट्युनिसिया
मिती२४ जनवरी - १४ फेब्रुअरी
जम्मा टिम सङ्ख्या१६
मैदान६ (६ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता ट्युनिसिया (१औँ उपाधि)
उप विजेता मोरोक्को
तेस्रो स्थान नाइजेरिया
चौथो स्थान माली
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल88 (2.75 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या५५३,५०० (१७,२९७ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तामाली फोड्ड्रिक कनाउट
क्यामेरून प्याट्रिक मबामा
नाइजेरिया जे-जे ओक्चा
ट्युनिसिया Francileudo Santos
(४ गोल)
उत्कृष्ट खेलाडीनाइजेरिया जे-जे आक्चा

छनोट भएका राष्ट्रियहरू सम्पादन गर्नुहोस्

 
A map of Africa showing the qualified nations, highlighted by stage reached.

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "ट्युनिसियाले २००४ अफ्रिकी राष्ट्र कप जितेको छ", बिबिसी स्पोर्ट्स, १४ फेब्रुअरी २००४, अन्तिम पहुँच २०११-०३-१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्