१९६२ अफ्रिकी राष्ट्र कप

१९६२ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा अायोजित तेस्रो संस्करणको अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो इथियोपियामा आयोजित भएको थियो, यो प्रतीयोगिता १४ जनवरी १९६२ मा शुरू भएर २१ जनवरीमा समाप्ति भएको थियो ।[१]

१९६२ अफ्रिकी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रइथियोपिया
मिति१४ - २१ जनवरी
टोलीहरू४ (१ वटा सङ्घहरू )
स्थान(हरू)१ (१वटा )
अन्तिम स्थान
विजेता इथियोपिया (१औँ उपाधि)
उप-विजेता इजिप्ट
तेस्रो स्थान ट्युनिसिया
चौँथौ स्थान युगान्डा
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल4
जम्मा गोल18 (4.5 प्रत्येक खेलमा)
सर्वाधिक  गोलकर्ताइजिप्ट Badawi Abdel Fattah
इथियोपिया Mengistu Worku
(३ गोल)
उत्कृष्ट खेलाडीइथियोपिया Mengistu Worku
सहभागी राष्ट्रहरू

छनोट भएका राष्ट्रहरूसम्पादन

टोली अन्तिम
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
नतिजा
  इथियोपिया (अयोजक) तेस्रो १९५९ उप-बिजेता (१९५७)
  ट्युनिसिया प्रथम छैन पहिलो पटक
  युगान्डा प्रथम छैन पहिलो पटक
  इजिप्ट तेस्रो १९५९ बिजेता (१९५७, १९५९)

स्थानसम्पादन

अडिस अबाबा
अडिस अबाबा रङ्गशाला
क्षेमता: ३०,०००
 

बिजेतासम्पादन

 १९६२ अफ्रिकी राष्ट्र कप 
 
इथियोपिया
प्रथम उपाधि

सन्दर्भ सामग्रीसम्पादन

  1. थोमस (२०१२-१०-२०), "इथियोपिया अफ्रिकी राष्ट्र कपमा छनोट भएको छ", बिबिसी स्पोर्ट्स, अन्तिम पहुँच २०१३-०५-२७ 

बाह्य लिङ्कहरूसम्पादन