स्वतन्त्रता
स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनीतिक दर्शन हो । यो एउटा राष्ट्र, देश वा राज्यभित्र रहेका जनसमुदाय वा जनसङ्ख्याको लागि बनाइएको एक प्रणाली हो । कुनै पनि स्वतन्त्र देशको विद्यमान नियम कानुन बमोजिम कुनै व्यक्ति, समूह वा निकायले गर्ने कुनै पनि कार्यमा प्रतिबन्ध वा मनाही हुँदैन ।[१] अर्थात स्वतन्त्र देश, राष्ट्र वा राज्यका सदस्यहरू स्वशासनद्वारा शासित हुने गर्छन् । स्वतन्त्रताको विभिन्न किसिम र स्वरूप हुने गरेको छ ।

सन् १७७६ मा उत्तर अमेरिकाको पूर्वी तटीय १३ कोलोनीलाई स्वतन्त्र घोषित गरिँदै
स्वतन्त्रताको किसिमसम्पादन
राजनीतिक स्वतनत्रतासम्पादन
न्यायिक स्वतन्त्रतासम्पादन
धार्मिक स्वतन्त्रतासम्पादन
अभिव्यक्ति स्वन्त्रतासम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Benjamin, Walter (१९९६) [१९२१], Walter Benjamin: Selected Writings, Volume 1: 1913–1926, Cambridge: Harvard University Press, 236–252, आइएसबिएन 0-674-94585-9।
बाह्य कडीहरूसम्पादन
विकिकथनमा स्वतन्त्रता का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।