गुल्मी २ (निर्वाचन क्षेत्र)

(गुल्मी २बाट अनुप्रेषित)

गुल्मी २ नेपालको गुल्मी जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

गुल्मी २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा गुल्मी २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यगोकर्ण विष्ट

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

गुल्मी २ मा मदने गाउँपालिका, मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिकारेसुङ्गा नगरपालिकाको १–६ वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • गुल्मी २ (क)
  • गुल्मी २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ भागवत ज्ञवाली नेपाली कांग्रेस
२०५१ कमलराज श्रेष्ठ नेकपा एमाले
२०५६ प्रदीपकुमार ज्ञवाली
२०७० चन्द्रकान्त भण्डारी नेपाली कांग्रेस
२०७४ गोकर्ण विष्ट नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५