कैलपालमाण्डौ नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित गाउँ विकास समिति हो । यो गाउँ विकास समिति अन्तर्गत ९ वटा वडाहरूमा साना तथा ठूला गरी ११/१२ गाउँहरू छन् । यो गाउँ विकास समितिको कार्यालय यसै गाविसको वडा नम्बर ५ मा अवस्थित छ । २०६८ नेपाल जनगणनामा यहाँको जनसङ्ख्या ४,४८० रहेकोे थियोे ।[१]

कैलपालमाण्डौ
देश नेपाल
अञ्चलमहाकाली अञ्चल
जिल्लाडडेलधुरा जिल्ला
जनसङ्ख्या
 (२०६८)
 • जम्मा४४८०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", नेपालका गाउँ विकास समिति, डिजिटल हिमालय, मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडी सम्पादन गर्नुहोस्