कपिलवस्तु २ (निर्वाचन क्षेत्र)

कपिलवस्तु २ नेपालको कपिलवस्तु जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

कपिलवस्तु २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा कपिलवस्तु २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्यसुरेन्द्रराज आचार्य

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

कपिलवस्तु २ मा बुद्धभूमि नगरपालिका, यशोधरा गाउँपालिका, महाराजगन्ज नगरपालिकाको १–४ र ८–११ र कपिलवस्तु नगरपालिकाको १–७ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कपिलवस्तु २ (क)
  • कपिलवस्तु २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ दीपकुमार उपाध्याय नेपाली कांग्रेस
२०५१
२०५६ ब्रिजेशकुमार गुप्त राप्रपा
२०६४ दानबहादुर कुर्मी तराई-मधेश लोकतान्त्रिक पार्टी
डिसेम्बर २०१०[२] तराई मधेश सद्भावना पार्टी
२०७० अतहरकमल मुसलमान स्वतन्त्र राजनीतिज्ञ
अप्रिल २०१६[३] नेपाली कांग्रेस
२०७४ ब्रिजेशकुमार गुप्त नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ सुरेन्द्रराज आचार्य नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५ 
  2. "Terai Madhes Loktantrik Party suffers split", २०१२-०४-०५, मूलबाट २०१२-०४-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-०५ मिति
  3. "Deuba, Paudel in fray for Congress PP leader", The Himalayan Times (en-USमा), २०१६-०४-०५, अन्तिम पहुँच २०२०-१२-०९