कट्टी एक गाउँ विकाश समिती हो यो गा.वि.स.भेरी अञ्चलको दैलेख जिल्लामा पर्दछ। यो गा. वि. स.लाई नेपालमा बसोवास गर्ने कट्टेल जातीको उद्गम स्थलको रूपमा चिनिन्छ।

कट्टी
देश नेपाल
अञ्चलभेरी
जिल्लादैलेख
जनसङ्ख्या
 • जम्मा४११३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

हेर्नुहोस् सम्पादन गर्नुहोस्