ईन्द्रावती गाउँपालिका
ईन्द्रावती गाउँपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँपालिका हो । यसको क्षेत्रफल १०५.०९ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा सिन्धुपाल्चोक जिल्लाका सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार गाउँ विकास समितिहरूलाई समेटेर ईन्द्रावती गाउँपालिका घोषणा गरिएको हो ।
ईन्द्रावती गाउँपालिका | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ३ |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक जिल्ला |
स्थापना | फाल्गुण २०७३ |
क्षेत्रफल | |
• जम्मा | १०५.०९ किमी२ (४०.५८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २८,५१७ |
• घनत्व | २७०/किमी२ (७००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-११ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |