अर्घातोस

नेपालको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लाको मध्यभागमा पर्ने एक गाँउ विकास समिति ।

अर्घातोस नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, अर्घाखाँची जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४०७० रहेको थियो जसमध्ये १६७४ पुरुष र २३९६ महिला रहेका थिए भने यहाँ १०५५ घरधुरी रहेको थियो।[]यसको साविकका (१,६,७,८,९) वडाहरू हाल मालारानी गाउँपालिकामा पर्दछ भने (२-५) वडाहरू छत्रदेव गाउँपालिकामा पर्दछ।

अर्घातोस
पूर्व गाविस
अर्घातोस is located in लुम्बिनी प्रदेश
अर्घातोस
नेपालको नक्सामा अर्घातोसको अवस्थिति
अर्घातोस is located in नेपाल
अर्घातोस
अर्घातोस (नेपाल)
निर्देशाङ्क: २७°५६′N ८३°११′E / २७.९३°N ८३.१९°E / 27.93; 83.19निर्देशाङ्कहरू: २७°५६′N ८३°११′E / २७.९३°N ८३.१९°E / 27.93; 83.19
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची जिल्ला
जनसङ्ख्या
 • जम्मा४,०७०
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग