अछाम १ (निर्वाचन क्षेत्र)

अछाम १ नेपालको अछाम जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

अछाम १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम जिल्ला
निर्वाचक मण्डल६८,५९३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदभीम रावल (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
१(क)
हर्कबहादुर कुँवर (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
खाली

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

अछाम १ संसदीय निर्वाचन क्षेत्रमा साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिकारामारोशन गाउँपालिका समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • अछाम १ (क)
  • अछाम १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ बलबहादुर कुँवर नेपाली काङ्ग्रेस
२०५१ भीम रावल नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०५६ गोविन्दबहादुर शाह नेपाली काङ्ग्रेस
२०६४ शेरबहादुर कुँवर नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०७० भीम रावल
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

१(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ हर्कबहादुर कुँवर नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

१(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ झपटबहादुर बोहरा नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्