गोबिन्दबहादुर शाह

(गोविन्दबहादुर शाहबाट अनुप्रेषित)

गोबिन्द बहादुर शाह नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट २०५६ को आमनिर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए । [१] शाह २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार थिए । [२] [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्