२०१५ कोपा अमेरिका कोपा अमेरिका कपको ४४ औँ संस्करण हो । [१]

२०१५ कोपा अमेरिका
कोपा अमेरिका चिली २०१५
प्रतियोगिता विवरण
आयोजक राष्ट्रचिली
मिति११ जुन – ४ जुलाई
टोलीहरू१२(२ सङ्घहरूबाट)
स्थान(हरू) (८ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता चिली (१औँ उपाधि)
उप-विजेता अर्जेन्टिना
तेस्रो स्थान पेरू
चौथो स्थान पाराग्वे
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू२६
गोल सङ्ख्या५९ (२.२७ प्रति खेल)
उपस्थिति६५५,९०२ (२५,२२७ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)चिली इडुआर्डो भार्गास
पेरू पाउलो गेरेरो
(४ गोल)
उत्कृष्ट युवा खेलाडीकोलोम्बिया जेसन मुरिल्लो
उत्कृष्ट गोलरक्षकचिली क्लाउडीयो ब्राभो
उत्कृष्ट खेल पुरस्कार पेरू

टिमहरू सम्पादन गर्नुहोस्

 
२०१५ कोपा अमेरिकामा सहभागि राष्ट्रिय फुटबल टिमहरू नक्सामा

मे २०१४ मा जमैका फुटबल संघले यो प्रतियोगितामा सहभागि हुन गरिएको निम्तो स्विकार गरेको थियो । [२]

  अर्जेन्टिना   कोलोम्बिया   पाराग्वे
  बोलिभिया   इक्वेडर   पेरू
  ब्राजिल   जमैका (निमन्त्रित)   उरुग्वे (साविक विजेता)
  चिली (आयोजक)   मेक्सिको (निमन्त्रित)   भेनेजुएला

खेल हुने स्थानहरू सम्पादन गर्नुहोस्

यस प्रतियोगिताका लागि ९ विभिन्न रङ्गशालाको व्यवस्था गरिएको छ ।

खेल सम्पादन गर्नुहोस्

समुह चरण सम्पादन गर्नुहोस्

समुह बिजेता तथा उप-बिजेता अन्तिम ८ को लागि छनौट हुन्छन् भने तेस्रो हुने तीन मध्ये दुइ टोली पनि क्वाटर फाइनलका लागि छनौट हुन्छन् ।

अङ्क समान भएको अवस्थामा

समुहमा भएका सबै टिमको अङ्क यस अनुसार बाँडफाँड गरिन्छ :-

  1. सबैभन्दा बढी अङ्क समुह चरणबाट
  2. गोल अन्तर समुह चरणबाट
  3. सबैभन्दा बढी गोल समुह चरणबाट
  4. टाई भएको म्याचमा सबैभन्दा बढी अङ्क
  5. टाई भएको म्याचमा गोल अन्तर
  6. टाई भएको म्याचमा सबैभन्दा बढी गोल

सबै समय चिली को प्रामाणिक समय अनुसार, (युटीसी−०३:००).[३]

ग्रुप A सम्पादन गर्नुहोस्

2015 Copa América Group A

११ जुन २०१५
चिली   २–०   इक्वेडर Estadio Nacional, Santiago
१२ जुन २०१५
मेक्सिको   ०–०   बोलिभिया Estadio Sausalito, Viña del Mar
१५ जुन २०१५
इक्वेडर   २–३   बोलिभिया Estadio Elías Figueroa, Valparaíso
चिली   ३–३   मेक्सिको Estadio Nacional, Santiago
१९ जुन २०१५
मेक्सिको   १–२   इक्वेडर Estadio El Teniente, Rancagua
चिली   ५–०   बोलिभिया Estadio Nacional, Santiago

ग्रुप B सम्पादन गर्नुहोस्

2015 Copa América Group B

१३ जुन २०१५
उरुग्वे   1–0   जमैका Estadio Regional de Antofagasta, Antofagasta
अर्जेन्टिना   2–2   पाराग्वे Estadio La Portada, La Serena
१६ जुन २०१५
पाराग्वे   1–0   जमैका Estadio Regional de Antofagasta, Antofagasta
अर्जेन्टिना   1–0   उरुग्वे Estadio La Portada, La Serena
२० जुन २०१५
उरुग्वे   1–1   पाराग्वे Estadio La Portada, La Serena
अर्जेन्टिना   1–0   जमैका Estadio Sausalito, Viña del Mar

ग्रुप C सम्पादन गर्नुहोस्

2015 Copa América Group C

१४ जुन २०१५
कोलोम्बिया   0–1   भेनेजुएला Estadio El Teniente, Rancagua
ब्राजिल   2–1   पेरू Estadio Municipal Germán Becker, Temuco
१७ जुन २०१५
ब्राजिल   0–1   कोलोम्बिया Estadio Monumental David Arellano, Santiago
१८ जुन २०१५
पेरू   1–0   भेनेजुएला Estadio Elías Figueroa, Valparaíso
२१ जुन २०१५
कोलोम्बिया   0–0   पेरू Estadio Municipal Germán Becker, Temuco
ब्राजिल   2–1   भेनेजुएला Estadio Monumental David Arellano, Santiago

नकआउट चरण सम्पादन गर्नुहोस्

क्वार्टर-फाइनल सम्पादन गर्नुहोस्

चिली   १-०   उरुग्वे
माउरिसियो इस्ला   81' Report
दर्शक उपस्थिति: 45,304
रेफ्री: Sandro Ricci (Brazil)

ढढ


बोलिभिया   १-३   पेरू
मार्टिन्स मोरेनो   84' (पेन) Report पाउलो गेरेरो   20'23'74'
दर्शक उपस्थिति: 16,872
रेफ्री: Wilmar Roldán (ढाँचा:Nfa)

अर्जेन्टिना   ०-०   कोलोम्बिया
Report
पेनाल्टी-सुटआउट
लियोनेल मेस्सी  
एजिक्वील ग्यारे  
इभर बानेगा  
एजीक्वील लाभेज्जी  
लुकास बिग्लिया  
रोजो  
कार्लोस टेभेज  
५–४   हामेस रोद्रिगेस
  फल्काओ
  जुआन क्वाडराडो
  मुरिल
  कार्डोना
  जुआन केमिलो जुनिगा
  मुरिल्लो

ब्राजिल   १-१   पाराग्वे
रोबिन्हो   15' Report डेर्लिस गोन्जालेज   72' (पेन)
पेनाल्टी-सुटआउट
फर्नान्डिन्हो  
इभर्टन रिबेइरो  
मिरान्डा (फुटबलर)  
डग्लास कोस्टा  
फिलिपे कौटिन्हो  
३-४   ओस्भाल्डो मार्टिनेज
  भिक्टर कासारेस
  राउल बोबाडिल्ला
  रोक सान्ता क्रुज
  डर्लिस गोन्जालेज

सेमी-फाइनल सम्पादन गर्नुहोस्

चिली   २-१   पेरू
इडुआर्डो भार्गास   41'63' Report ग्यारी मेडेल   60' (आ. गो.)
दर्शक उपस्थिति: 45,651
रेफ्री: José Argote (Venezuela)

तेस्रो स्थानको खेल सम्पादन गर्नुहोस्

पेरू   २-०   पाराग्वे
आन्द्रे क्यारिल्लो   48'
पाउलो गेरेरो   89'
Report
दर्शक उपस्थिति: २९,१४३
रेफ्री: Raúl Orosco (Bolivia)

फाइनल सम्पादन गर्नुहोस्

गोलकर्ता सम्पादन गर्नुहोस्

४ गोल
३ गोल
२ गोल
१ गोल
आत्मघाती गोल

स्रोत: CONMEBOL.com[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The Copa América Chile-2015 will be held from June 11 to July 4", CONMEBOL.com, १२ फेब्रुअरी २०१४। 
  2. "Jamaica to tackle Copa America", rjrnewsonline, २४ मे २०१४, अन्तिम पहुँच २४ मे २०१४ 
  3. "Programa oficial del acontecimiento que cada vez está más cerca... La Copa América Chile 2015", CONMEBOL.com, २५ अप्रिल २०१५। 
  4. "Copa America Chile 2015 — Goleadores", CONMEBOL.com। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्