एदुआर्दो भार्गास
इडुआर्डो जिसस भार्गास रोजास (स्पेनी उच्चारण: [eˈðwarðo ˈβarɣas]; जन्म २० नोभेम्बर १९८९) चिलीका फुटबल खेलाडी हुन् जो मेक्सिकन क्लब तिग्रेस युएएनएल, र चिली राष्ट्रिय फुटबल टिमका लागि फरवार्ड वा विङ्गरको रूपमा खेल्ने गर्दछन् ।
![]() भार्गास २०१७ फिफा कन्फेडेरेसन कपमा चिलेको लागि खेल्दै । | ||||||||||||||||
व्यक्तिगत विवरण | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | इडुआर्डो जिसस् डि मारियो भार्गास रोजास | |||||||||||||||
जन्म मिति | २० नोभेम्बर १९८९ | |||||||||||||||
जन्म स्थान | सानडियागो, चिले | |||||||||||||||
उचाई | १.७३ मी (५ फिट ८ इन्च)[१] | |||||||||||||||
खेल्ने स्थान | अग्रपंक्ति | |||||||||||||||
क्लबको विवरण | ||||||||||||||||
हालको क्लब | Tigres UANL | |||||||||||||||
सङ्ख्या | ९ | |||||||||||||||
युवा क्लब | ||||||||||||||||
२००३–२००७ | कोब्रोला | |||||||||||||||
वरिष्ठ क्लब* | ||||||||||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | |||||||||||||
२००६–२००९ | कोब्रोला | ५३ | (१०) | |||||||||||||
२०१०–२०११ | Universidad de Chile | ५५ | (१८) | |||||||||||||
२०१२–२०१५ | नापोलि | १९ | (३) | |||||||||||||
२०१३ | → ग्रिमियो (ऋण) | १८ | (६) | |||||||||||||
२०१४ | → भेलेन्सिया (ऋण) | १७ | (३) | |||||||||||||
२०१४–२०१५ | → कुइन्स पार्क रेन्जर्स (ऋण) | २१ | (४) | |||||||||||||
२०१५–२०१७ | १८९९ होफिन्हेम | २९ | (२) | |||||||||||||
२०१७– | Tigres UANL | ५३ | (११) | |||||||||||||
राष्ट्रिय टोली† | ||||||||||||||||
२००९ | चिले यु२३ | ६ | (४) | |||||||||||||
२००९– | चिली | ८२ | (३५) | |||||||||||||
सम्मान
| ||||||||||||||||
|