आर्टुरो भिडाल

आर्टुरो इरास्मो भिडाल पार्दो (स्पेनी उच्चारण: [arˈtuɾo βiˈðal]; जन्म २२ मे १९८७) चिली का फुटबलर हुन् जो चिली राष्ट्रिय फुटबल टिमबार्सिलोनाका लागि मिडफिल्डर का रुपमा खेल्ने गर्छन् ।

आर्टुरो भिडाल
Chile VS. Australia (13) (cropped).jpg
भिडाल २०१७ मा
व्यक्तिगत विवरण
पुरा नाम आर्टुरो इरास्मो भिडाल पार्दो
जन्म मिति (१९८७-०५-२२) २२ मे १९८७ (उमेर ३३)
उचाई १.८० मी (५ फिट ११ इन्च)
खेल्ने स्थान मध्यपंक्ति (फुटबल)
क्लबको विवरण
हालको क्लब बार्सिलोना
सङ्ख्या २२
युवा क्लब
मेलिपिल्ला
कोलो-कोलो
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००५-२००७ कोलो-कोलो ३६ (२)
२००७-२०११ बायर ०४ लिभरकुसेन ११७ (१५)
२०११-२०१५ युभेन्टस १२४ (३५)
२०१५-२०१८ बायर्न म्युनिख ७९ (१४)
२०१८- बार्सिलोना ३३ (२)
राष्ट्रिय टोली
२००६-२००७ चिली यू-२० १४ (८)
२००७– चिली १०५ (२६)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २ मे २०१५.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ५ जुलाई २०१५