जमैका राष्ट्रिय फुटबल टोली
जमैका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जमैकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जमैकामा फुटबलको लागि शासकीय निकाय जमैका फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | रेग बोइज | ||
---|---|---|---|
सङ्गठन | जमैका फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ (क्यारिबियन) | ||
प्रमुख प्रशिक्षक | Theodore Whitmore | ||
कप्तान | आन्ड्रे ब्लेक | ||
सर्वाधिक उपस्थिति | इयान गोडिनसन (१२८) | ||
सर्वाधिक गोलकर्ता | Luton Shelton (३५) | ||
गृह रङ्गशाला | स्वतन्त्रता पार्क रङ्गशाला | ||
फिफा कोड | JAM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ५३ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | २७ (अगस्ट १९९८) | ||
निम्न वरीयता | ११६ (अक्टोबर २००८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
हाइटी १–२ जमैका (हाइटी; २२ मार्च १९२५) | |||
ठूलो विजय | |||
जमैका १२–० बेलायती भर्जिन टापु (ग्राण्ड केम्यान, केम्यान टापु; ४ मार्च १९९४) जमैका १२–० सेन्ट मर्टिन (किङ्सटन, जमैका; २४ नोभेम्बर २००४) | |||
ठूलो हार | |||
कोस्टारिका ९–० जमैका (सान होसे, कोस्टारिका; २४ फेब्रुअरी १९९९) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल १९९८) | ||
उत्कृष्ट नतिजा | समूह चरण, १९८८ | ||
गोल्ड कप | |||
उपस्थिति | ११ (पहिलो खेल १९६३) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता, २०१५ र २०१७ | ||
कोपा अमेरिका | |||
उपस्थिति | २ (पहिलो खेल २०१५) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २०१५ and २०१६ |
जमैक १९९८ फिफा विश्वकपमा छनोट भएको थियोे जसमा टोलीले छनोट खेलमा बलियो मानिएको मेक्सिको सँग बराबरी खेलेको थियो ।[१]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "मेक्सिको ०–० जमैका खेल विवरण", फिफा डटकममा, अन्तिम पहुँच ६ अगस्ट २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा जमैका राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।