हर्मी गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। तत्कालिन हर्मी गा.वि.स.  अहिले सिरानचोक गाउँपालिका वडा नं ३ भएको छ । यसको पूर्वमा छोप्राक, दक्षिणमा लिगलिगकोट अर्थात् पालुङ्टार नगरपालिका, पश्चिममा चेपे नदी र उत्तरमा थालाजुङ पर्छ ।

हर्भी
हर्भी
city
जनसङ्ख्या
 (१९९१)
 • जम्मा३९१०


स्रोत सम्पादन गर्नुहोस्