यो नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लाको एक ]] नगरपालिका हो।यो जिल्लाकै सबैभन्दा पुरानो सहर हो। जहाँ डायमन शमसेर राणाको बुबा कार्यरत थियो।यहाँ कोशी नदी यस सहरकै नजिक भएर बग्दछ।यसको कारण यहाका जनता बाढीबाट अझै पनि पडितै छन।एता एतिहासिक मन्दिर र हनुमान नगरको पहिचानको रूपमा हनुमान जी को मन्दिर स्थापित छ।जुन सयो वर्षको ईतिहास बोकेको छ।यो मन्दिरमा कालो रङ्गको मुर्ती युगौदेखि छ।जस्मा सुनले आखा बनेको छ।

हनुमाननगर
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासप्तरी
जनसङ्ख्या
 (२०५८)
 • जम्मा५०८१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार यहाँको जनसङ्ख्या छ।[१]


स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति