सुर्खेत १ (निर्वाचन क्षेत्र)

सुर्खेत १ नेपालको सुर्खेत जिल्लाको संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सुर्खेत १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा सुर्खेत १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
निर्वाचक मण्डल१,०१,६२७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदध्रुवकुमार शाही (नेकपा (एमाले) )
कर्णाली
सांसद
१(क)
ठम्मरबहादुर विष्ट (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
खड्कबहादुर खत्री (नेकपा (एमाले))

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

सुर्खेत १ संसदीय निर्वाचन क्षेत्रमा गुर्भाकोट नगरपालिका, भेरीगङ्गा नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, लेकबेसी नगरपालिका, र वीरेन्द्रनगर नगरपालिकाको वडा नंं. १५ र १६ समावेश छ।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुर्खेत १ (क)
  • सुर्खेत १ (ख)
निर्वाचन सदस्य दल
२०५६ पूर्णबहादुर खड्का नेपाली काङ्ग्रेस
२०६४ कमला शर्मा एकीकृत (मार्क्सवादी-लेनिनवादी)
२०७० पूर्णबहादुर खड्का नेपाली काङ्ग्रेस
२०७४ ध्रुवकुमार शाही एकीकृत (मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ पूर्णबहादुर खड्का नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ ठम्मरबहादुर विष्ट नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ खड्गबहादुर पोखरेल नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७९ खड्कबहादुर खत्री नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ कृष्णबहादुर जिसी नेकपा (माओवादी केन्द्र)

निर्वाचन परिणाम

सम्पादन गर्नुहोस्
उम्मेदवारदलमत%
पूर्णबहादुर खड्कानेपाली काङ्ग्रेस४२,६०७५६.३५
ध्रुवकुमार शाहीनेकपा (एमाले)३०,९८८४०.९८
अन्य२,०२०२.६७
जम्मा७५,६१५१००
बहुमत११,६१९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

उम्मेदवारदलमत%
खड्गबहादुर पोखरेलनेपाली काङ्ग्रेस१८,२६४५३.८८
ठम्मरबहादुर विष्टनेकपा (एमाले)१५,२३७४४.९५
अन्य३९७१.१७
जम्मा३३,८९८१००
बहुमत३,०२७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

उम्मेदवारदलमत%
कृष्णबहादुर जिसीनेकपा (माओवादी केन्द्र)२१,७३४५१.७९
डण्डीप्रसाद शर्मानेकपा (एमाले)१७,५३८४१.७९
मानबहादुर खरेलराष्ट्रिय प्रजातन्त्र पार्टी१,४८३३.५३
अन्य१,२०८२.८८
जम्मा४१,९६३१००
बहुमत४,१९६
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []


उम्मेदवारदलमत%
ध्रुवकुमार शाहीनेकपा (एमाले)३६,७५९५१.६६
पूर्णबहादुर खड्कानेपाली काङ्ग्रेस३३,३७७४६.९१
अन्य१,०१७१.४३
जम्मा७१,१५३१००
वैध मतहरू७१,१५३९७.८१
अवैध/रिक्त मतहरू१,५९४२.१९
जम्मा मत७२,७४७१००
दर्ता भएका मतदाता/मतदान१०१,६३७७१.५८
बहुमत३,३८२
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
ठम्मरबहादुर विष्टनेकपा (माओवादी केन्द्र)१५,३५२४९.३६
टेकबहादुर सिंह ठकुरीनेपाली काङ्ग्रेस१५,१३२४८.६५
अन्य६१८१.९९
जम्मा३१,१०२१००
वैध मतहरू३१,१०२९७.९९
अवैध/रिक्त मतहरू६३९२.०१
जम्मा मत३१,७४११००
दर्ता भएका मतदाता/मतदान४४,३४७७१.५७
बहुमत२२०
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
खडकबहादुर खत्रीनेकपा (एमाले)२१,६२१५३.७३
झकबहादुर डाँगीनेपाली काङ्ग्रेस१७,७२८४४.०५
अन्य८९२२.२२
जम्मा४०,२४११००
वैध मतहरू४०,२४१९८.१
अवैध/रिक्त मतहरू७७८१.९
जम्मा मत४१,०१९१००
दर्ता भएका मतदाता/मतदान५७,२९०७१.६
बहुमत३,८९३
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
पूर्णबहादुर खड्कानेपाली काङ्ग्रेस१७,३०१४५.६
कमला शर्मानेकपा (एमाले)१५,३९८४०.५८
ठम्मरबहादुर विष्टएनेकपा (माओवादी)३,७८०९.९६
अन्य१,४६३३.८६
जम्मा३७,९४२१००
वैध मतहरू३७,९४२९७.७४
अवैध/रिक्त मतहरू८७८२.२६
जम्मा मत३८,८२०१००
दर्ता भएका मतदाता/मतदान४७,९३८८०.९८
बहुमत१,९०३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
कमला शर्मानेकपा (एमाले)१८,८०४४३.२१
लालबहादुर घलेनेपाली काङ्ग्रेस१२,३३५२८.३५
खड्गबहादुर घर्तीनेकपा (माओवादी)१०,८७८२५
अन्य१,४९९३.४४
जम्मा४३,५१६१००
वैध मतहरू४३,५१६९७.६१
अवैध/रिक्त मतहरू१,०६५२.३९
जम्मा मत४४,५८११००
दर्ता भएका मतदाता/मतदान६७,९१३६५.६४
बहुमत६,४६९
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
पूर्णबहादुर खड्कानेपाली काङ्ग्रेस१६,९८०४७.१६
ऋषिप्रसाद शर्मानेकपा (एमाले)१६,५९४४६.०९
मानबहादुर खत्रीनेकपा (माले)१,५२३४.२३
अन्य९०९२.५२
जम्मा३६,००६१००
वैध मतहरू३६,००६९८.३१
अवैध/रिक्त मतहरू६२०१.६९
जम्मा मत३६,६२६१००
दर्ता भएका मतदाता/मतदान४९,८७९७३.४३
बहुमत३८६
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१०][११]
उम्मेदवारदलमत%
पूर्णबहादुर खड्कानेपाली काङ्ग्रेस१३,७७१४५.२५
ऋषिप्रसाद शर्मानेकपा (एमाले)१२,६५४४१.५८
चन्द्रबहादुर बुढा मगरराष्ट्रिय प्रजातन्त्र पार्टी३,२१३१०.५६
अन्य७९६२.६२
जम्मा३०,४३४१००
बहुमत१,११७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१०][१२]
उम्मेदवारदलमत%
पूर्णबहादुर खड्कानेपाली काङ्ग्रेस२१,६३७५१.९५
-नेकपा (एमाले)२०,०१६४८.०५
जम्मा४१,६५३१००
बहुमत१,६२१
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१३]

मगर

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)। 
  5. ५.० ५.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग 
  6. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ 
  7. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ 
  8. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ 
  9. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० 
  10. १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २००८ मिति
  11. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२० 
  12. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  13. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्