साफ महिला च्याम्पियनसिप
साफ महिला च्याम्पियनसिप, (जसलाई दक्षिण एसियाली फुटबल महासंघ महिला कप पनि भनिन्छ), दक्षिण एशियाली फुटबल महासंघ (साफ) द्वारा आयोजित महिला राष्ट्रिय फुटबल टोलीहरूको मुख्य संघ फुटबल प्रतियोगिता हो। यस प्रतियोगितामा दक्षिण एशियाली फुटबल महासंघ का सबै सात सदस्यहरू सहभागी हुन सक्छन्।
स्थापना | २०१० |
---|---|
क्षेत्र | दक्षिण एसिया |
समूह सङ्ख्या | |
वर्तमान विजेता | बङ्गलादेश (२औँ उपाधि) (२०२२) |
सबैभन्दा सफल टोली | भारत (५ उपाधि) |
टेलिभिजन सहयोगी | फ्यानकोड |
वेबसाइट | साफ_महासंघ.ओआरजी |
२०२४ |
इतिहास
सम्पादन गर्नुहोस्हाल साफ सदस्य राष्ट्रमा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका रहेका छन्। यसअघि अफगानिस्तान साफबाट बिदा हुनु भन्दा अघि आठ सदस्यले प्रतिस्पर्धा गर्थे। यो प्रत्येक दुई वर्षमा आयोजना गरिन्छ।
अहिलेसम्म हरेक संस्करण भारतले जितेको छ। सो क्रममा भारतले नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ।[१] [२]
परिणाम
सम्पादन गर्नुहोस्वर्ष | आयोजक | फाइनल | सेमिफाइनलमा हारेको | ||||||
---|---|---|---|---|---|---|---|---|---|
च्याम्पियन | स्कोर | उपविजेता | |||||||
२०१० विवरण |
बङ्गलादेश | भारत |
१–० | नेपाल |
बङ्गलादेश, पाकिस्तान | ||||
२०१२ विवरण |
श्रीलङ्का | भारत |
३–१ | नेपाल |
अफगानिस्तान, श्रीलङ्का | ||||
२०१४ विवरण |
पाकिस्तान | भारत |
६–० | नेपाल |
बङ्गलादेश, श्रीलङ्का | ||||
२०१६ विवरण |
भारत | भारत |
३–१ | बङ्गलादेश |
माल्दिभ्स, नेपाल | ||||
२०१९ | नेपाल | भारत |
३–१ | नेपाल |
बङ्गलादेश, श्रीलङ्का | ||||
२०२२ विवरण |
नेपाल | बङ्गलादेश |
२–१ | नेपाल |
भुटान, भारत | ||||
२०२४ विवरण |
नेपाल | TBD | – | TBD | भुटान, भारत |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- साफ च्याम्पियनसिप
- एएफसी महिला एसिया कप
- एएफएफ महिला च्याम्पियनसिप
- सीएएफए महिला च्याम्पियनसिप
- ईएएफएफ ई-१ महिला फुटबल च्याम्पियनसिप
- डब्ल्यूएएफएफ महिला च्याम्पियनसिप
- एसियामा उपमहाद्वीपीय फुटबल च्याम्पियनसिप
- साबा महिला च्याम्पियनसिप
- दक्षिण एसियाली खेलकुद
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "GoalNepal.com - A Complete Nepali Football website", Goalnepal.com, अन्तिम पहुँच ३ अप्रिल २०१९।
- ↑ "Ranjith Rodrigo appointed acting President of SAFF", Dailynews.lk, अन्तिम पहुँच ३ अप्रिल २०१९।