नेपाल महिला राष्ट्रिय फुटबल टोली

नेपाल महिला राष्ट्रिय फुटबल टिम, जसलाई नेपाली चेलीको नामले समेत चिनिन्छ, नेपालको लागि महिला फुटबलमा प्रतिनिधित्व गर्ने टिम हो ।

 नेपाल
नेपाल राष्ट्रीय महिला फुटबल टिम
Shirt badge/Association crest
उपनाम(हरू)नेपाली चेली
सङ्गठनअखिल नेपाल फुटबल सङ्घ
सङ्घए एफ सी (एसिया)
उप-सङ्घसाफ (दक्षिण एसिया)
प्रमुख प्रशिक्षकनेपाल ध्रुव केसी
सर्वाधिक उपस्थितिअनु लामा (१९)
सर्वाधिक गोलकर्ताअनु लामा (३०)
गृह रङ्गशालादशरथ रंगशाला
फिफा कोडNEP
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११९ ह्रास(२५ सेप्टेम्बर २०१५)
उच्च वरीयता९२ (डिसेम्बर २००९)
निम्न वरीयता१२८ (अगस्ट २०१२)
पहिलो अन्तर्राष्ट्रिय
 नेपाल ० – १  हङकङ
(हङकङ; १४ डिसेम्बर १९८६)
ठूलो विजय
 नेपाल १३ – ०  अफगानिस्तान
(कोक्स बजार, बङ्गलादेश; १४ डिसेम्बर २०१०)
ठूलो हार
 जापान १४–० नेपाल नेपाल
(बाकोलोड, फिलिपिन्स; १२ नोभेम्बर १९९९)
महिला एसियन कप
उपस्थिति३ (पहिलो खेल १९८६)
उत्कृष्ट नतिजासमुह चरण

इतिहास सम्पादन गर्नुहोस्

उपाधिहरू सम्पादन गर्नुहोस्

  साफ महिला च्याम्पियनसिप
  • उपविजेता :२०१०,२०१२,२०१४
साफ गेम