सन् २०२४ साफ महिला च्याम्पियनसिप

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

सन् २०२४ साफ महिला च्याम्पियनसिप साफ महिला च्याम्पियनसिपको सातौँ संस्करण हो, जुन दक्षिण एसियाली फुटबल सङ्घको राष्ट्रिय टोलीहरूद्वारा प्रतिस्पर्धा गरिएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो। प्रतियोगिता सन् २०२४ को अक्टोबर १७ देखि ३० (२०८१ कात्तिक १ देखि कात्तिक १४) सम्म दशरथ रङ्गशाला काठमाडौँमा आयोजना गरिएको थियो।[] बङ्गलादेश साविकको संस्करणको विजेता थियो।

२०२४ साफ महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति१८–३० अक्टोबर २०१४
टोलीहरू७(१ उप-सङ्घ हरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहर)
अन्तिम स्थान
विजेता बङ्गलादेश (२औँ उपाधि)
उप-विजेता नेपाल
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१२
गोल सङ्ख्या६२ (५.१७ प्रति खेल)
उपस्थिति५५,३७१ (४,६१४ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)भुटान देकी लहजोम
(८ गोल)
उत्कृष्ट खेलाडी(हरू)बङ्गलादेश रितुपोर्ना चकमा
उत्कृष्ट गोलरक्षकबङ्गलादेश रूपना चकमा
उत्कृष्ट खेल पुरस्कार भुटान

३० अक्टोबर २०२४ मा काठमाडौँको दशरथ रङ्गशालामा भएको फाइनलमा नेपालले बङ्गलादेशको सामना गरेको थियो। बङ्गलादेशले २–१ गोलअन्तरले फाइनल जित्दै लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो।[][]

सहभागी राष्ट्रहरू

सम्पादन गर्नुहोस्

निम्न सात टोलीहरूले प्रतियोगितामा भाग लिएका थिए।

देश उपस्थिति साविकको उत्कृष्ट प्रदर्शन फिफा वरीयता
जुन २०२४
  भारत सातौँ विजेता (सन् २०१०, सन् २०१२, सन् २०१४, सन् २०१६, सन् २०१९) ६७
  नेपाल (आयोजक) सातौँ उप-विजेता (सन् २०१०, सन् २०१२, सन् २०१४, सन् २०१९, सन् २०२२) ९८
  बङ्गलादेश सातौँ विजेता (सन् २०२२) १४०
  श्रीलङ्का सातौँ सेमिफाइनल (सन् २०१२, सन् २०१४, सन् २०१९) १५७
  पाकिस्तान पाँचौँ सेमिफाइनल (सन् २०१०) १५८
  माल्दिभ्स सातौँ सेमिफाइनल (सन् २०१६) १६१
  भुटान सातौँ सेमिफाइनल (सन् २०२२) १७३

सबै खेलहरू यहीँ खेलाइएको थियो।

काठमाडौँ
दशरथ रङ्गशाला
क्षमता: ४१,०००
 

प्रतियोगिताको समूह विभाजन समारोह ८ जुन २०२४ मा बङ्गलादेशको ढाकास्थित होटल इन्टरकन्टिनेन्टलमा सम्पन्न भएको थियो। समूह 'क' मा तीन र समूह 'ख' मा चार टोली गरी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो।[]

भाँडो १ भाँडो २ भाँडो ३ भाँडो ४
  भारत
  नेपाल (आयोजक)
  माल्दिभ्स
  बङ्गलादेश
  भुटान
  पाकिस्तान
  श्रीलङ्का
समूह क
स्थान टोली
क१   भारत
क२   बङ्गलादेश
क३   पाकिस्तान
समूह ख
स्थान टोली
ख१   नेपाल
ख२   श्रीलङ्का
ख३   माल्दिभ्स
ख४   भुटान

खेल अधिकारीहरू

सम्पादन गर्नुहोस्
रेफ्री
  •   जय चकमा
  •   ओम चोकी
  •   कनिका बर्मन
  •   अञ्जना राई
  •   वाई.ए. पबसरा मिनिसारनियापा
सहायक रेफ्री
  •   सलमा अख्तर मोने
  •   छिरिङ छोदेन
  •   उज्जल हल्दार
  •   मेरिना धिमाल
  •   एच. एम. मलिका मधुशानी
समूह तालिकामा रङका लागि कुञ्जी
समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   बङ्गलादेश +२ सेमिफाइनलको लागि छनोट
2   भारत +१
3   पाकिस्तान −३
स्रोत: सकरवे
पाकिस्तान   २–५   भारत
सुहा हिरानी   ४५+२' (पेन)
काइला सिद्दिकी   ४७'
विवरण डाङ्गमेई   ५'४२'
मनिषा   १७'
बाला देवी   ३५'
चौहान   ७८'
दर्शक उपस्थिति: ४५२
रेफ्री: अञ्जना राई (नेपाल)

बङ्गलादेश   १–१   पाकिस्तान
शमसुन्नहर जूनियर   ९०+१' विवरण मलिक   ३२'
दर्शक उपस्थिति: ३०७
रेफ्री: ओम चोकी (भुटान)

भारत   १–३   बङ्गलादेश
बाला देवी   ४३' विवरण अफीदा   १९'
तोहुरा   २९'४२'
दर्शक उपस्थिति: २५१
रेफ्री: ओम चोकी (भुटान)

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   नेपाल (H) १७ +१७ नकआउटका चरणमा प्रवेश
2   भुटान १७ +१६
3   श्रीलङ्का १० −८
4   माल्दिभ्स २५ −२५
स्रोत: सकरवे
(H) आयोजक
श्रीलङ्का   १–०   माल्दिभ्स
दिलाशा इमाशा   १७' विवरण
दर्शक उपस्थिति: १०४
रेफ्री: जय चकमा (बङ्गलादेश)

नेपाल   ०–०   भुटान
विवरण
दर्शक उपस्थिति: ५,५६२
रेफ्री: वाई.ए. पबसरा मिनिसारनियापा (श्रीलङ्का)

भुटान   ४–१   श्रीलङ्का
लहजोम   ७'७६'
दोर्जी एडन   ३२'
नामग्याल डेमा   ७९'
विवरण तुषाणि मदुशिका   २३'
दर्शक उपस्थिति: २१४
रेफ्री: कनिका बर्मन (भारत)

माल्दिभ्स   ०–११   नेपाल
विवरण प्रीति   ५'६५'८७' (पेन)
सविता   २९'
रेखा   ३२'४२'४८'६३'७८'
अनिता   ६९'
अमिषा कार्की   ८८'
दर्शक उपस्थिति: ६,६७१
रेफ्री: वाई.ए. पबसरा मिनिसारनियापा (श्रीलङ्का)

माल्दिभ्स   ०–१३   भुटान
विवरण सोनाम चोडेन   ५'
पेमा   ७'१८'
लहजोम   १५'१९'४७'५३'७१' (पेन)
नामग्याल डेमा   ४१'
डेकी याङडन   48'
छिरिङ याङ्देन   ६५'८०'
छिरिङ ल्हादेन   ६८'
दर्शक उपस्थिति: ३२५
रेफ्री: जय चकमा (बङ्गलादेश)
नेपाल   ६–०   श्रीलङ्का
सबिता रानामगर   ८'
सावित्रा   ११'
रेखा   १३'३६'
अमिषा कार्की   ४७'
रश्मी कुमारी घिसिङ   ९०+४'
विवरण
दर्शक उपस्थिति: ७,६१७
रेफ्री: कनिका बर्मन (भारत)

नकआउटका चरणहरू

सम्पादन गर्नुहोस्
 
सेमि-फाइनलफाइनल
 
      
 
२७ अक्टोबर २०१४–काठमाडौँ
 
 
  बङ्गलादेश
 
३० अक्टोबर २०१४–काठमाडौँ
 
  भुटान
 
  बङ्गलादेश
 
२७ अक्टोबर २०१४–काठमाडौँ
 
  नेपाल
 
  नेपाल (पे.)१(४)
 
 
  भारत१(२)
 
बङ्गलादेश   ७–१   भुटान
रितु   ७'
टोहुरा   १५'३५'५८'
सबिना   २६'३७'
मसुरा   ७२'
विवरण लहजोम   ४१'
दर्शक उपस्थिति: ४८६
रेफ्री: वाई.ए. पबसरा मिनिसारनियापा (श्रीलङ्का)
बङ्गलादेश   २–१   नेपाल
मोनिका   ५२'
रितु   ८१'
विवरण कार्की   ५६'
दर्शक उपस्थिति: १५,३७३
रेफ्री: कनिका बर्मन (भारत)
 सन् २०२४ साफ महिला च्याम्पियनसिप 
 
बङ्गलादेश
दोस्रो उपाधि

प्रतियोगिताको अन्त्यमा निम्न पुरस्कारहरू प्रदान गरिन्छ। सर्वाधिक गोलकर्ता, सर्वाधिक मूल्यवान् खेलाडी (उत्कृष्ट खेलाडी) र उत्कृष्ट गोलकिपर (सर्वाधिक गोल गर्ने गोलकिपर) लाई पुरस्कार प्रदान गरिन्छ।

उत्कृष्ट खेलाडी शीर्ष गोलकर्ता उत्कृष्ट गोलरक्षक उत्कृष्ट खेल पुरस्कार
  रितुपोर्ना चकमा   देकी लहजोम   रूपना चकमा   भुटान

१२ खेलमा ६२ गोल भएका छन्, जुन प्रति म्याच औसत ५.१७ गोल हो।

८ गोल
७ गोल
५ गोल
३ गोल
२ गोल
१ गोल

स्रोत : जिएसए

† गाढाले खेलको विजेतालाई सङ्केत गर्दछ।

खेलाडी को लागि विरुद्ध परिणाम मिति सन्दर्भसूची
  प्रीति राई   नेपाल   माल्दिभ्स ११–० २१ अक्टोबर २०२४ []
  रेखा पौडेल   नेपाल   माल्दिभ्स ११–० २१ अक्टोबर २०२४ []
  देकी लहजोम   भुटान   माल्दिभ्स १३–० २४ अक्टोबर २०२४ []
  तोहुरा खातुन   बङ्गलादेश   भुटान ७–१ २७ अक्टोबर २०२४ []

टोलीहरूको स्थितिको अन्तिम आँकडा

सम्पादन गर्नुहोस्

सबै टोलीहरूको लागि अन्तिम आँकडाहरू यस तालिकामा सूचीकृत छन्।

स्थान समूह खेल विजयी बराबरी पराजित पक्षमा गोल विरुद्ध गोल गोल अन्तर अङ्क
फाइनल
  बङ्गलादेश १३ +९ १०
  नेपाल १९ +१६
सेमिफाइनलबाट बाहिरिएका टोलीहरू
  भुटान १८ +१०
  भारत +१
समूह चरणबाट बाहिरिएका टोलीहरू
  श्रीलङ्का १० –८
  पाकिस्तान –३
  माल्दिभ्स २५ –२५

स्रोत: साफ महिला च्याम्पियनसिप

प्रशारण अधिकार

सम्पादन गर्नुहोस्
देश प्रसारक स्रोत
  भारत फ्यानकोड फ्यानकोड डटकम
  नेपाल कान्तिपुर म्याक्स टिभी,
कान्तिपुर म्याक्स एचडी (युट्युब च्यानल)
युट्युबमा कान्तिपुर म्याक्स

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "साफ महिला च्याम्पियनसिप अक्टोबरमा काठमाडौंमा हुने", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच ११ असोज २०८१ 
  2. "नेपाल फेरि उपविजेतामै सीमित, बङ्गलादेश च्याम्पियन", अनलाइन खबर, १४ कात्तिक २०८१, अन्तिम पहुँच १४ कात्तिक २०८१ 
  3. "Bangladesh triumphs in SAFF Women's Championship 2024 with 2-1 win over Nepal", www.unb.com.bd, ३० अक्टोबर २०२४, अन्तिम पहुँच ३० अक्टोबर २०२४ 
  4. "সাফে বাংলাদেশের গ্রুপসঙ্গী ভারত", www.offsidebangladesh.com (बङ्गालीमा), ८ जुन २०२४, अन्तिम पहुँच ८ जुन २०२४ 
  5. ५.० ५.१ "Paudel hits five, Rai nets a hat-trick as Nepal put 11 past the Maldives", www.thekathmandupost.com, २१ अक्टोबर २०२४, अन्तिम पहुँच २८ अक्टोबर २०२४ 
  6. "Bhutan stuns Maldives 13-0", www.observer.bd, २४ अक्टोबर २०२४, अन्तिम पहुँच २८ अक्टोबर २०२४ 
  7. "Tohura’s hat-trick powers Bangladesh into SAFF Women’s Championship final with 7-1 win Over Bhutan", www.unb.com.bd, २७ अक्टोबर २०२४, अन्तिम पहुँच २८ अक्टोबर २०२४