पाकिस्तान महिला राष्ट्रिय फुटबल टोली

पाकिस्तान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पाकिस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो पाकिस्तान फुटबलको लागि शासकीय निकाय पाकिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्राप्त र एएफसीको सदस्य राष्ट्र हो ।[१]

पाकिस्तान
सङ्गठनपाकिस्तान फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घसाफ (दक्षिण एसिया)
कप्तानहजरा खान
फिफा कोडPAK
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन Steady (१ सेप्टेम्बर २०१७)
उच्च वरीयता१०६ (मार्च २०१०,२०१३)
निम्न वरीयता१३५ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
भारत भारत ६–० पाकिस्तान पाकिस्तान
(ढाका, बङ्गलादेश; ३१ जनवरी २०१०)
ठूलो विजय
पाकिस्तान पाकिस्तान ३–० अफगानिस्तान अफगानिस्तान
(कोक्स बजार, बङ्गलादेश; १६ डिसेम्बर २०१०)
पाकिस्तान पाकिस्तान ३–० माल्दिभ्स माल्दिभ्स
(कोलम्बो, श्रीलङ्का; १२ सेप्टेम्बर २०१२)
ठूलो हार
नेपाल नेपाल १२–० पाकिस्तान पाकिस्तान
(कोक्स बजार, बङ्गलादेश; १८ डिसेम्बर २०१०)

साफ महिला च्याम्पियनसिप सम्पादन गर्नुहोस्

साफ महिला च्याम्पियनसिप
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर हार गरेका गोलहरू खाएका होलहरू गोल अन्तर
  २०१० सेमिफाइनल २१ -१६
  २०१२ समूह चरण १२ -९
  २०१४ समूह चरण
  २०१६ प्रभेश हुन असफल
जम्मा ३/३ १० १३ ३८ -२५

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "पाकिस्तान महिला राष्ट्रिय फुटबल टिम!", पाकिस्तान, अन्तिम पहुँच २०१६-०२-०२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्