अफगानिस्तान महिला राष्ट्रिय फुटबल टोली

अफगानिस्तान महिला राष्ट्रिय फुटबल टिम (दरी: تیم ملی فوتبال زنان افغانستان‬)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अफगानिस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो अफगानिस्तान फुटबलको लागि शासकीय निकाय अफगानिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

अफगानिस्तान
افغانستان
उपनाम(हरू)द लायन्स अफ अफगानिस्तान
(شیران خراسان )
सङ्गठनअफगानिस्तान फुटबल सङ्घ (एएफएफ)
सङ्घएएफसी (एसिया)
उप-सङ्घसि.ए.एफ.एफ (मध्य एसिया)
प्रमुख प्रशिक्षककेली लिन्ड्से
कप्तानसबनम मोबारेज
सर्वाधिक उपस्थितिअज्ञात
सर्वाधिक गोलकर्तामर्जन हैदरी (५)
गृह रङ्गशालाघाजी रङ्गशाला
फिफा कोडAFG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२५ ह्रास १९ (२२ जुन २०१८)
उच्च वरीयता१०८ (डिसेम्बर २०१३)
निम्न वरीयता१३८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
नेपाल नेपाल १३–० अफगानिस्तानअफगानिस्तान
(कोक्स बजार, बङ्गलादेश; १४ डिसेम्बर २००४) [१]
ठूलो विजय
पाकिस्तान पाकिस्तान ०–४ अफगानिस्तान अफगानिस्तान
(कोलम्बो, श्रलङ्का; १० सेप्टेम्बर २०१२)
ठूलो हार
नेपाल नेपाल १३–० अफगानिस्तान अफगानिस्तान
(कोक्स बजार, बङ्गलादेश; १४ डिसेम्बर २०१०)

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "अफगानिस्तान: खेल र नतिजहरू", फिफा डट कम, मूलबाट २०१२-११-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०९-१९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्