सानो कोइली (Cuculus poliocephalus) कोइली प्रजातिको एक चरा हो । यो चरा नेपाल लगायत बङ्गलादेश, भुटान, चिन, कङ्गो, हङकङ, भारत, जापान, केन्या, उत्तर कोरिया, दक्षिण कोरिया, लाओस, मलावी, म्यानमार, पाकिस्तान, रसिया, सेल्चेस, सोमालिया, दक्षिण अफ्रिका, श्रीलङ्का, तान्जानिया, थाइल्याण्ड, भियतनाम, जाम्बिया तथा जिम्बाब्वेमा पाइने गर्छ ।

सानो कोइली
Song recorded in Japan
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. poliocephalus
वैज्ञानिक नाम
Cuculus poliocephalus
Latham, 1790

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्