चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरूको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरूलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू त अझै खोजविनबाटै बञ्चित छन्। नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन् ।हरेक चराको आफ्नै आफ्नै विषेशता हुन्छ।

चरा
सामयिक शृङ्खला:
Early Cretaceous (Aptian) – Present, 121–0 Mya
विभिन्न प्रजातिका चराहरू
Red-crested turaco, shoebill, white-tailed tropicbird
Row 2: Steller's sea eagle, grey crowned crane, मुजुर
Row 3: मलेवा, Anna's hummingbird, Atlantic puffin
Row 4: Southern cassowary, rainbow lorikeet, American flamingo
Row 5: Gentoo penguin, grey heron, blue-footed booby
Row 6: Bar-throated minla, Eurasian eagle-owl, keel-billed toucan
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: रज्जुकी
Clade: Ornithurae
वर्ग: चरा
Linnaeus, 1758[१]
विद्यमान श्रेणी वर्गिकरण तथा अस्थायी सिमाङ्कन
पर्याय
  • Neornithes Gadow, 1883

केही प्रचलित चराहरूका नाम सम्पादन गर्नुहोस्

हाम्रो देश नेपालमा पाइने केही प्रचलित चराहरू यस प्रकार रहेका छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Brands, Sheila (१४ अगस्ट २००८), "Systema Naturae 2000 / Classification, Class Aves", Project: The Taxonomicon, अन्तिम पहुँच ११ जुन २०१२ 
"https://ne.wikipedia.org/w/index.php?title=चरा&oldid=900852" बाट अनुप्रेषित