रेखा पौडेल एक नेपाली महिला फुटबल खेलाडी हुन्। एन्जिला तुम्बापो सुब्बाको जन्म सुनसरी जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्।

रेखा पौडेल
व्यक्तिगत जानकारी
पुरा नाम रेखा पौडेल
जन्म स्थान सुनसरी जिल्ला, नेपाल
खेल्ने स्थान(हरू) अग्रपंती
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब
अन्तर्राष्ट्रिय करियर
२०१९- नेपाल (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०८ चैत २०७५

खेल जीवन सम्पादन गर्नुहोस्

राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

मनमायाले सन् २०१९ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्। उनले नेपालकै विराटनगर स्थिति सहिद रङ्गशालामा भएको २०१९ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत पहिलोपटक नेपाली टिममा स्थान बनाएकि थिइन्।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्