शैलुङ गाउँपालिका

(शैलुङबाट अनुप्रेषित)

शैलुङ गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ताम्चेतदूधपोखरी, भुषाफेदा र मागापौवा, काटाकुटी, फस्कु र शैलुङ्गेश्वर गाविसहरू यसमा गाभिएका थिए।

शैलुङ गाउँपालिका
शैलुङ गाउँपालिका is located in बागमती प्रदेश
शैलुङ गाउँपालिका
बागमती प्रदेशको नक्सामा शैलुङ गाउँपालिकाको अवस्थिति
शैलुङ गाउँपालिका is located in नेपाल
शैलुङ गाउँपालिका
शैलुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°E / 27.55; 86.10निर्देशाङ्कहरू: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°E / 27.55; 86.10
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरिमलबाबु श्रेष्‍ठ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षपार्वती कार्की (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२८.६७ किमी (४९.६८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,९२३
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शैलुङ गाउँपालिकाको कुल जनसङ्ख्या १७,९२३ रहेको छ भने यहाँ ५,१३४ घरधुरी रहेका छन्।[]

शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो। जसको अर्थ हुन्छ तामाङ भाषमा “शै” भनेको सय र “लुङ” भनेको थुम्का भन्ने बुझिन्छ। शैलुङ डाँडाबाट मनमोहक गौरीशङ्कर हिमाल , सगरमाथा, माछापुच्छ्रे हिमाल, गणेश हिमाल लगायत काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकोले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बनेको छ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्