शिमोगा जिल्ला

शिमोगा जिल्ला भारतीय राज्य कर्नाटकको एउटा जिल्ला हो।

शिमोगा जिल्ला अथवा आधिकारिक रूपमा शिवमोग्गा जिल्ला[४], भारतको कर्नाटक राज्यमा अवस्थित एक जिल्ला हो। शिमोगा जिल्लाको प्रमुख भाग मलेनाडु क्षेत्र वा पश्चिमी घाटमा पर्दछ। शिमोगा सहर यसको प्रशासनिक केन्द्र हो। जिल्लाको प्रमुख पर्यटकीय आकर्षण भनेको जोग झरना हो। सन् २०११ सम्म शिमोगा जिल्लाको जनसङ्ख्या १,७५२,७५३ रहेको थियो[१] जिल्लामा सोराबा, सागर, होसनगर, शिमोगा, शिकारीपुर, तीर्थहल्ली र भद्रावती गरि सात तहसिलहरू रहेका छन्।

शिमोगा
कर्नाटकको जिल्ला
शिवमोग्गा
जोग झरना
जोग झरना
उपनाम(हरू): 
मालेनाडुको प्रवेशद्वार
Location of शिमोगा
निर्देशाङ्क: १४°००′N ७५°१७′E / १४.००°N ७५.२८°E / 14.00; 75.28निर्देशाङ्कहरू: १४°००′N ७५°१७′E / १४.००°N ७५.२८°E / 14.00; 75.28
देशFlag of India.svg भारत
राज्य कर्नाटक
प्रशासनिक विभाजनबेङ्गलोर
स्थापित१ नोभेम्बर १९५६
सदरमुकामशिमोगा सहर
तहसिलशिमोगा, सागर, सिकारीपुर, सोराब, होसानगर, भद्रावती, तीर्थहल्ली
सरकार
 • प्रहरी प्रमुखसान्ताराजु केएम, भारतीय प्रशासनिक सेवा [२]
 • उप आयुक्तकेबी शिवकुमार, भारतीय प्रशासनिक सेवा [३]
क्षेत्रफल
 • जम्मा८४९५ किमी (३,२८० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,७५२,७५३[१]
 • घनत्व२०७/किमी (५४०/वर्ग माइल)
भाषा
 • आधिकारिककन्नड
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)

वन्यजन्तु र वनस्पतिसम्पादन

मालेनाडु क्षेत्र वनस्पति तथा जीवजन्तुहरूको विविधताले भरिपूर्ण जैविक विविधता भएको क्षेत्र हो। यस क्षेत्रले यी प्रजातिहरूको संरक्षण सुनिश्चित गर्न वन्यजन्तु अभयारण्यको रूपमा वर्गीकृत क्षेत्रहरूको संरक्षण गरेको छ:

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "Shimoga:Census2011", census2011.co.in। 
  2. "Shivamogga SP", Shivamogga NIC 
  3. "Shivamogga DC", Shivamogga NIC 
  4. "Bangalore becomes 'Bengaluru'; 11 other cities renamed", The Economic Times, PTI, १ नोभेम्बर २०१४, अन्तिम पहुँच १८ जुलाई २०१८ 
  5. ५.० ५.१ "SANCTUARIES &NATIONAL PARKS OF KARNATAKA", Centre for Ecological Sciences, Indian Institute of Science, अन्तिम पहुँच १० मे २००७ 

बाह्य कडीहरूसम्पादन