पिपल (वैज्ञानिक नाम: Ficus religiosa) नेपाल, भारत, बङ्गलादेश, म्यान्मार, पाकिस्तान तथा श्रीलङ्का लगायतका राष्ट्रहरूमा पाइने एक प्रकारको पाइने ठूलठूला हाँगा हुने एक प्रकारको पतझड समुहको रूख हो। हिन्दू धर्ममा पीपललाई विष्णुको अवतार मानिने भएको हुनाले यसलाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन्। पिपल नेपालकाे राप्ती अत्ञ्चल अन्तरगत पर्ने रूकुम जील्लकाे एउटा गाविसकाे नाम पनि पिपल हाे

पिपल
Ficus religiosa
पिपलको पात र काण्ड
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति
(श्रेणीविहीन): युडिकोट्स
(श्रेणीविहीन): रिसिड्स
गण: रोसालेस
कुल: मोरासिया
वंश: फिकस
प्रजाति: F. religiosa
वैज्ञानिक नाम
Ficus religiosa
L.

तस्विर संग्रहसम्पादन


सन्दर्भ सूचीसम्पादन


बाहिरी कडीहरूसम्पादन