विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लियोनेल मेस्सी

लियोनेल मेस्सी सम्पादन गर्नुहोस्

लियोनेल एन्ड्रेस मेस्सी

लियोनेल एन्ड्रेस मेस्सी (जन्मः २४ जुन, १९८७) अर्जेन्टिनाको फुटबल खेलाडी हुन, जो हाल ला लिगा टिम बार्सिलोनाअर्जेन्टिनाको लागि खेल्छन् । मेस्सी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्, मेस्सीले २१ वर्षको उमेरमा नै बेलोन डी' ओरफिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरे । उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना हुन लाग्यो, जसले आफै मेस्सीलाई आफ्नो "उत्तराधिकारी" घोषित गरेका थिए (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Nirmal Dulal, Biplab Anand
  • आवेदनकाे कारणहरू: उत्कृष्ट फुटबल खेलाडी भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- कुरा गर्ने १०:५६, ३० जुलाई २०१६ (युटिसी(UTC))
मापदण्ड अनुसार १५ दिनसम्म मतदानको लागी राख्न समय नपुग भएको तथा सम्पादकहरूको मतदानको आधारमा अगस्त महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ । कुरा गर्ने १३:१५, ३१ जुलाई २०१६ (युटिसी(UTC))