ला लिगा संसारका सबभन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक हो । यो स्पेनको घरेलु सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिग हो ।

ला लिगा
देश स्पेन
सङ्घयुइएफए
स्थापना१९२९; ९४ वर्ष अघि (१९२९)
टोलीको सङ्ख्या२०
लेभल पिरामिड
पदघटमासेगुन्डा डिभिजन
घरेलु कपकोपा डेल रे
सुपरकोपा डि इस्प्यानल
अन्तर्राष्ट्रिय कपयुइएफए च्याम्पियन्स लिग
युइएफए युरोपा लिग
वर्तमान विजेतारियल म्याड्रिड (३४ औंं उपाधि)
सबैभन्दा धेरै पटक विजेतारियल म्याड्रिड (३४ औंं उपाधि)
सर्वाधिक गोलकर्तालियोनेल मेस्सी(४४४ गोल)
टिभी साझेदारला लिगाका प्रसारणकर्ताहरूको सुचि
वेबसाइटwww.laliga.es/en
२०१९–२० ला लिगा

इतिहाससम्पादन

यश लिग सर्वप्रथम सन् १९२९ साल देखि सुरु भएको हो।त्यस कारण यश लिगको पहिलो सिजन १९२९ हो। जुन लिग एफसी बार्सिलोनाले जित्न सफल भएको थियो|

टिम विवरणसम्पादन

क्लब संख्यासम्पादन

यश लिगमा हाल जम्मा २० टिमहरू मात्र सहभागी हुन्छन् ।तर विभिन्न समयमा टिमको संख्या घटबढ भएको छ।जस्तै :-

 
  • 1929–1934: १० क्लबहरू
  • 1934–1941: १२ क्लबहरू
  • 1941–1950: १४ क्लबहरू
  • 1950–1971: १६ क्लबहरू
  • 1971–1987: १८ क्लबहरू
  • 1987–1995: २० क्लबहरू
  • 1995–1997: २२ क्लबहरू
  • 1997–वर्तमान सम्म: २० क्लबहरू

विजेताहरूसम्पादन

यस लिगमा हालसम्म विभिन्न कुल ६२ टिमहरूले सहभागी जनाइसकेको छ।तर मात्र कुल टिमले उपाधि चुमेको छ।जस अन्तर्गत सर्वाधिक रियल म्याड्रिड ले ३४ पटक र दोस्रो एफसी बार्सिलोनाले २५ पटक चुमेका छन्।

खेलाडी रेकर्डसम्पादन

सर्वाधिक गोलसम्पादन

वरियता नाम क्लब सिजन गोल खेल औसत
1   लियोनेल मेस्सी एफसी बार्सिलोना 2004– 485 444 1
2   क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड 2009– 261 237 1.1
3   टेल्मो जार्रा एथ्लेटिको बिल्बाओ 1940–1955 251 278 0.9

सर्वाधिक खेलसम्पादन

वरियता नाम वर्ष/सिजन खेल गोल
1   Andoni Zubizarreta १९८१–१९९८ ६२२
2   राउल १९९४-१०१० ५५० २२८
3   एउसेबीओ साक्रिस्टेन १९८३–२००२ ५४३ ३६

स्रोतसम्पादन