लखनपुर नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। यो गाउँ विकास समितिको पाडजुङ्गीमा राष्ट्रियस्तरको रंगशाला बनिरहेको छ।उक्त रंगशालाको नाम आदिवासी रंगशाला हो।

केचना
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा
जनसङ्ख्या
 (1991)
 • जम्मा१७०८१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

जनसङ्ख्या सम्पादन गर्नुहोस्