रुद्रेश्वर नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल, बैतडी जिल्लामा अवस्थित गाउँ विकास समिति हो।यश गा.वि.स अन्तर्गत पंसेरा, कर्कले, दौखोला, पल्ल्यागैर, मौनी, सिमार, झरना नामका ठाउँहरू अव्यवस्थित छन।

रुद्रेश्वर
देश नेपाल
अञ्चलमहाकाली अञ्चल
जिल्लाबैतडी जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा२६५२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्