बहालवाला
राजनीति मा बहालवाला त्यस व्यक्तिको लागि काममा प्रयोग गरिने शब्द हो जो समबन्धित पदमा त्यस समय कार्यरत हुन्छ । यो पद सामान्यतः चुनावहरूको सम्बन्धमा काममा लिईन्छ, जसमा बहालवाला र बेबहालवालाको बीच प्रतिस्प्रद्धा हुन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=बहालवाला&oldid=903028" बाट अनुप्रेषित