मसुरिया नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित गाउँ विकास समिती हो।

मसुरिया
देश नेपाल
अञ्चलसेती अञ्चल
जिल्लाकैलाली
जनसङ्ख्या
 (1991)
 • जम्मा९९३६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सञ्चार सम्पादन गर्नुहोस्

  • सुनौलो एफ.एम. १०५.६ मेगाहर्ज
  • शखि एफ.एम ९५.८ मेगाहर्ज

उद्योग सम्पादन गर्नुहोस्

  • सेती प्लाष्टिक उद्योग ( प्लाष्टिकबाट सामग्री बनाउने उद्योग)
  • बेष्टर्न लिकर्श प्रा.ली (मादक पदार्थ उद्योग)
  • शिव शंकर ईटँ उद्योग (गमला, ब्लक, ट्वाईलेट रिङ, पिल्लर , आदिको उद्योग)

उच्च शिक्षा केन्द्र सम्पादन गर्नुहोस्

  • जनप्रिय उच्च माध्यमिक बिद्यालय
  • खप्तड बहुमुखि क्याम्पस


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्