हैदराबाद (तेलुगु: హైదరాబాదు,उर्दू: حیدر آباد) भारतका राज्यहरु तेलङ्गना तथा आन्ध्र प्रदेश का संयुक्त राजधानी हो । ६५० वर्ग किलोमिटर क्षेत्रफल मा रहेको यो सहर मूसी नदीको किनार मा अवस्थित छ । हैदराबाद लाई 'निज़ामों हरूको शहर' तथा 'मोतिहरूको शहर' पनि भन्ने गरिन्छ । यो भारत को सर्वाधिक विकसित नगरहरु मध्ये एक हो र भारत मा सूचना प्रविधि एवम् जैव प्रविधि को केन्द्र बन्दै गहिरहेको छ।[२] हुसैन सागरबाट विभाजित, हैदराबाद र सिकंदराबाद जुम्लया शहर हो । चारमीनार, प्लेग महामारी को अन्तय को सम्झना स्वरुप मुहम्मद कुली कुतुब शाह ले १५९१ में, शहर को बीच भागमा बनएका थिए। गोलकुन्डा को क़ुतुबशाही सुल्तानहरु द्वारा बसाइएको यो शहर आकर्षित भवनहरु र जिब्रो रसाउने खाना हरूको कारणले प्रख्यात रहेको छ । भारत को नक्सामा एउत प्रमुख पर्यटन स्थल को रूपमा आफ्नो बेग्लै पहिचान राख्द छ।

हैदराबाद
హైదరాబాద్
حیدرآباد
हैदराबाद शहरसँग सम्बन्धित छविको एक झलक।
शीर्ष बायाँबाट दक्षिणातर्फ: चारमीनार, लैंको हिल्स, हुसैन सागर, गोलकुंडा का किला, चौमुहल्ला पैलेस एवं बिरला मन्दिर।
उपनाम: 
मोतिहरूको शहर
देश भारत
राज्यतेलङ्गाना
क्षेत्रडेक्कन
जिलाहैदराबाद जिला, रंगारेड्डी जिला और मेदक जिला
स्थापित१५९१ ईस्वी
संस्थापकमोहम्मद कुली कुतुब शाह
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गग्रेटर हैदराबाद नगर निगम
हैदराबाद महानगर विकास प्राधिकरण
 • सांसदबंडारू दत्तात्रेय और असादुद्दीन ओवैसी
 • महापौरमोहम्मद माजिद हुसैन
 • पुलिस आयुक्तएम॰ महेन्द्र रेड्डी
क्षेत्रफल
 • महानगर६५० किमी (२५० वर्ग माइल)
 • महानगर
७,१०० किमी (२७०० वर्ग माइल)
उन्नतांश
५०५ मिटर (१६५७ फिट)
जनसङ्ख्या
 (2011)
 • महानगर६,८०९,९७०
 • क्रमचतुर्थ
 • घनत्व१८,४८०/किमी (४७९००/वर्ग माइल)
 • महानगर
७,७४९,३३४
 • महानगर रैंक
षष्टम
वासिन्दाहैदराबादी
समय क्षेत्रयुटिसी+5:30 (भारतीय मानक समय (IST))
पिनकोड
500 xxx, 501 xxx, 502 xxx, 508 xxx, 509 xxx
क्षेत्रीय सङ्केत(हरू)+91–40, 8413, 8414, 8415, 8417, 8418, 8453, 8455
सवारी दर्ताTS-07,TS-08,TS-09,TS-10,TS-11,TS-12,TS-13,TS-14,TS-15
आधिकारिक भाषातेलुगू भाषा, उर्दू भाषा
वेबसाइटwww.ghmc.gov.in

स्थापना सम्पादन

गोलकोण्डा को पुराना क़िला राजधानी का लागि अपर्याप्त सिद्ध भयो र यसका कारणले लगभग १५९१ मा क़ुतुबशाही वंशमा पाँचौँं, मुहम्मद कुली क़ुतुबशाह ले पुराने गोलकोंडा भन्दा केही मील परा मूसी नदी को किनारमा हैदराबाद नामक नयाँ नगर बनाएका थिए।

नामकरण सम्पादन

हैदरबाद नाम को पछाडी धेरै धारणाहरु छन् । एक प्रसिद्ध धारणा मानिएको छ कि यस शहर्लाई बसाइ सकेपछी मुहम्मद कुली कुतुब शाह ले एक स्थानीय [बंजारा] केटी भागमती सङ्गा प्रेम गर्न बसे। केटिसङ्ग [विवाह] पश्चात [इस्लाम] स्वीकार गरे र उसका नयाँ नाम हैदर महल राखे - र शहर लाई पनि नयाँ नाम हैदराबाद राखे(अर्थात : "हैदर द्वरा बसाइएको शहर")[३]

 
साँझ को बेलामा चारमिनार

आवागमन सम्पादन

 
एम एम टी एस नैकलेस रोड मैट्रो स्टेशन
 
हैदराबाद मेट्रो सार्वजनिक परिवहन
  • सड़क
  • रेल सेवा
  • वायु सेवा

सन्दर्भ सामग्री सम्पादन

  1. "Welcome to HMDA", एच एम डी ए, २०१०, अन्तिम पहुँच ८ अगस्त २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  2. "हैदराबादमा व्यापार" 
  3. International Telugu Institute (तेलगु: Antarjātīya Telugu Saṃstha), तेल्गु वानि, पृ: 12।