चेन्नई
निर्देशाङ्कहरू: १३°०५′N ८०°१६′E / १३.०९°N ८०.२७°E
चेन्नई (तमिल: சென்னை IPA: [ˈtʃɛnnəɪ]), पूर्व नाम मद्रास (सहायता जानकारी), भारतमा बङ्गालको खाड़ीको कोरोमंडल तटमा रहेको तमिलनाडुको राजधानी तथा भारतको पाचौ ठुलो सहर तथा तेस्रो सबै भन्दा ठुलो बन्दरगाह हो ।यसको जनसङ्ख्या ४३ लाख ४० हजार हो ।[२] यो शहर आफ्नो संस्कृति एवं परम्पराको लागि प्रसिद्ध छ । ब्रिटिस सरकारले १७ औ शताब्दीमा एउटा सानो बस्ती मद्रासपट्ट्नमलाई बढाएर उसले प्रधान शहर एवं नौसैनिक अड्डाको रूपमा विकसित गर्यो २० औ शताब्दी सम्म यो मद्रास प्रेसिडेंसीको राजधानी तथा एक प्रमुख प्रशासनिक केन्द्र बनिसकेको थियो ।
चेन्नई (मद्रास) சென்னை | |||||||||
समय क्षेत्र: आईएसटी (यूटीसी+५:३०) | |||||||||
देश | ![]() | ||||||||
राज्य | तमिल नाडु | ||||||||
जिल्ला | • चेन्नई • कांचीपुरम • तिरुवल्लुर | ||||||||
महापौर | एम सुब्रह्मण्यम | ||||||||
नगर निगम आयुक्त | राजेश लखोनी | ||||||||
जनसंख्या • घनत्व • महानगर |
४३ लाख (4th) (2001[उद्यतन]) • १४,३५० /किमी2 (३७,१६६ /वर्ग माइल) • ८०.५ लाख (चौथो) (2009[उद्यतन]) | ||||||||
क्षेत्रफल • महानगर • ऊंचाई (AMSL) |
१८१.०६ कि.मी² (७० वर्ग मील)[१] • १,१८० किमी२ (४५६ वर्ग माइल) • ६ m (२० ft) | ||||||||
विभिन्न कोड
| |||||||||
आधिकारिक वेबसाईट : www.chennaicorporation.gov.in |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Development Plan for Chennai Metropolitan Area" (PDF), Govt. of India, April २००६, पृ: p.1, मूलबाट २००८-०२-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०९-१२।
|month=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "पॉपुलेशन, पॉपुलेशन इन एज ग्रुप ०-६ ऽ लिट्रेट्स ब्य सेक्स – सिटीज़ ऽ टाउन्स", वेब आर्कीव्स, अन्तिम पहुँच २००९-०३-०३।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा चेन्नई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |