क्रिकेट विश्वकप १९९२ (आधिकारिक रूपमा बेन्सन्स एण्ड हेजेज क्रिकेट विश्वकप) क्रिकेट विश्वकप प्रतियोगिताको पाँचौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता २२ फेब्रुअरी देखि २५ मार्च सम्म अस्ट्रेलिया तथा न्यु जिल्यान्डमा भएको थियो । यो टुर्नामेन्ट बेन्सन्स एण्ड हेजेज कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ९ वटा टिमले भाग लिएको थियो ।

१९९२ बेन्सन्स एण्ड हेजेज क्रिकेट विश्वकप
मिति२२ फेब्रुअरी – २५ मार्च
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
प्रतियोगिता प्रकारराउण्ड रोबिन टुर्नामेन्ट तथा नक् आउट
आयोजक(हरू)अस्ट्रेलिया
न्यु जिल्याण्ड
विजेता पाकिस्तान (१औँ उपाधि)
सहभागीहरू
खेल सङ्ख्या39
म्यान अफ द सिरिजन्युजिल्यान्ड मार्टिन क्रोव
अधिक रनन्युजिल्यान्ड मार्टिन क्रोव (४५६)
अधिक विकेटपाकिस्तान वसिम अकरम (१८)

सन् १९९२ को विश्वकप अस्ट्रेलिया तथा न्युजिल्यान्डमा आयोजना भएको थियो । यस विश्वकपमा पहिलो पटक रङ्गीन जर्सी, सेतो क्रिकेट बल तथा कालो साइट स्क्रीनको प्रयोग गरिएको थियो जुन पछि गएर अत्यन्तै लोकप्रिय भएको थियो ।[] यो पहिलो क्रिकेट विश्वकप थियो जुन दक्षिणी ध्रुवमा आयोजना गरिएको थियो । यो पहिले विश्वकप थियो जसमा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टिमलाई समावेश गरिएको थियो ।

१९९२ क्रिकेट विश्वकपमा ७ वटा टेस्ट खेल्ने ७ वटा टिमको सहभागिता रहेको थियो । तथा पहिलो पटक दक्षिण अफ्रिकाले पनि टेस्ट खेलेको हैसियतले यस विश्वकपमा सहभागी हुन पाएको थियो तथा जिम्बाब्वेले १९९० आइसीसी ट्रफी जितेर विश्वकप खेल्न छनौट भएको थियो । टिम जुन यस विश्वकपमा सहभागिता जनाएका थिए:[]

स्थान शहर म्याचहरू
एडिलेड ओभल एडिलेड, दक्षिण अस्ट्रेलिया
ल्याभीङ्गटन स्पोर्ट्स ओभल एलबरी, न्यु साउथ वेल्स
पूर्वी ओभल बल्लारट, भिक्टोरिया
बेर्री ओभल बेर्री, दक्षिण अस्ट्रेलिया
द गाबा ब्रिसबेन, क्विन्सल्यान्ड
मनुका ओभल क्यानबरा, राजधानी क्षेत्र
बेल्लेरिभ ओभल होबार्ट, टास्मानिया
रे मिचेल ओभल म्याके, क्विन्सल्यान्ड
मेलबर्न क्रिकेट ग्राउन्ड मेलबर्न
वाका ग्राउन्ड पर्थ, दक्षिण अस्ट्रेलिया
सिड्नी क्रिकेट ग्राउन्ड सिड्नी

न्युजिल्यान्ड

सम्पादन गर्नुहोस्
स्थान शहर म्याचहरू
इडेन पार्क अकल्यान्ड, अकल्यान्ड
ल्यानकास्टर पार्क क्राइस्टचर्च, क्यान्टरबरी
क्यारिसब्रुक ड्युनेडीन, ओटागो
ट्रस्ट बैङ्क पार्क ह्यामिल्टन, वाईकाटो
म्याकलिन पार्क न्यापियर, हावके
पुकेकुरा पार्क न्यू पोलिमाउथ, तरानाकी
बेसिन रिजर्भ वेलिङ्टन, वेलिङ्टन

प्रतियोगिता प्रगति विवरण

सम्पादन गर्नुहोस्
राउन्ड रोबिन चरण नक्आउट
टिम सेमी फाइनल
  अस्ट्रेलिया
  इङ्ल्यान्ड ११ ११ ११ जित हार
  भारत
  न्युजिल्यान्ड १० १२ १४ १४ हार
  पाकिस्तान जित जित
  दक्षिण अफ्रिका १० हार
  श्रीलङ्का
  वेस्ट इन्डिज
  जिम्बाब्वे
जित हार बेनतिजा
टिप्पणी: प्रत्येक समूह खेलको अन्तमा जम्मा अंक सूचीबद्ध गरिएको छ ।
टिप्पणी: अंकमा क्लिक गर्नुस् (सामुहिक म्याचहरू) वा खेल सारांश हेर्न जित/हार (नक्आउट)मा क्लिक गर्नुस् ।
टिम अङ्क खेल जित हार बनेतिजा टाई विभेदक रन रन रेट
  न्युजिल्यान्ड १४ ०.५९ ४.७६
  इङ्ल्यान्ड ११ ०.४७ ४.३६
  दक्षिण अफ्रिका १० ०.१४ ४.३६
  पाकिस्तान ०.१७ ४.३३
  अस्ट्रेलिया ०.२० ४.२२
  वेस्ट इन्डिज ०.०७ ४.१४
  भारत ०.१४ ४.९५
  श्रीलङ्का −०.६८ ४.२१
  जिम्बाब्वे −१.१४ ४.०३

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. Williamson, Martin (१७ मार्च २००७), "Ruling an impossible target", Cricinfo, मूलबाट २५ मार्च २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २५ मार्च २००७ मिति
  2. "Captains of 1992 Cricket World Cup", अन्तिम पहुँच ८ जुन २०११