बर्दगोरिया गाउँपालिका
बर्दगोरीया गाउँपालिका
(बर्दगोरियाबाट अनुप्रेषित)
बर्दगोरिया गाउँपालिका कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा दोदोधरा र कोटातुल्सीपुर गाविसहरू यसमा गाभिएका थिए।
बर्दगोरिया गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°३९′N ८१°०२′E / २८.६५°N ८१.०४°Eनिर्देशाङ्कहरू: २८°३९′N ८१°०२′E / २८.६५°N ८१.०४°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कैलाली |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | कर्णबहादुर कुँवर (नेकपा (एमाले)) |
• उपाध्यक्ष | गणेशराज गिरी (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ७७.२६ किमी२ (२९.८३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३७,६८२ |
• घनत्व | ४९०/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९१ |
केन्द्र | साविकको दोदोधरा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बर्दगोरिया गाउँपालिकाको कुल जनसङ्ख्या ३७,६८२ रहेको छ भने यहाँ ७,९४० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति