नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Sandhya Pokhrelजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३१,३८७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-DULAL (कुरा गर्ने) १४:१५, १२ जुन २०१३ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला

सम्पादन गर्नुहोस्

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:५८, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

सम्पादन गर्नुहोस्

आदरणीय विकिपीडियन साथी, कृपया मलाई यहाँ प्रशासक् अधिकारका समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०५:५१, १४ फेब्रुअरी २०१४ (युटिसी(UTC))

प्रमुख लेखमा सहभागिता

सम्पादन गर्नुहोस्

सन्ध्या जी,

प्रमुख लेखमा मासिक रूपमा नयाँ लेखहरू राख्ने गरि व्यवस्था गरिएकोमा हरेक महिनाको लागी उत्कृत लेखहरूको छनौटको लागी विकिपीडिया:प्रमुख लेख/आवेदनहरू मा नयाँ लेखहरूको आवेदनमा सम्पादक साथीहरूबाट निर्णय गराई प्रमुख लेखको रूपमा छनौट गर्ने प्रक्रिया अबलम्बन गरिएकोले प्रमुख लेखको निर्णयको लागी तपाईको पनि अमुल्य सहभागिताको लागी अनुरोध गर्दछु साथै प्रमुख लेखमा पर्न सम्भावता भएका कुनै लेख भएमा प्रमुख लेख आवेदन पृष्ठमा आवेदन दर्ता गराउन अनुरोध गर्दछु ।   कुरा गर्ने ०४:३२, ४ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता

सम्पादन गर्नुहोस्
नमस्ते, Sandhya Pokhrelज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्