२९ मार्च २०२४ नेपाली विकिपीडियामा अहिले सम्म ३३,००७ लेखहरू छन।
प्रयोगकर्ता ब्याबेल
  • मेरो वार्तालाव पृष्ठमा भएका पूर्ण लेखहरूको सूची।
०१०२०३०४०५
Welcome you to my Talk page.
Archive
अभिलेख
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)
==विकिपिडियामा स्वागत छ!==
नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!


बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --युकेश २२:०६, २२ मे २०१० (UTC)

Barnstar recognizing the hardwork of User:राम प्रसाद जोशी

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --राजेश ०३:१४, १७ जुन २०१० (UTC)

नेपाल विशिष्टता बार्नस्टार

नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपिडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:४१, १९ अप्रिल २०१५ (युटिसी(UTC))


यो पृष्ठलाई अन्तिम सम्पादन Ram Prasad Joshee (वार्तायोगदान) द्वारा (४ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)

Merry Christmas !

क्रिसमसको शुभकामना!


हटाइने लेखहरूको बारेमा

राम प्रसाद जोशी जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । -DULAL (कुरा गर्ने) ०८:०७, २० जनवरी २०१४ (युटिसी(UTC))


निर्णयका लागि मतदान

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०३:०८, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

मलाई समर्थन गरिदिनु होला

आर्दणीय राम प्रसाद जी नमस्कार ! कृपया यहाँ] आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:२९, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

मलाई समर्थन गर्नुहोला

विकिपीडियन मित्र, म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०१:०६, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:४०, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:४६, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु

आर्दणीय प्रबन्धक ज्यूहरु, यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०५:१२, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))

hii

hi

You have new messages
You have new messages
नमस्कार, Ram Prasad Joshee ज्यू . तपाँईको लागी यहाँ Nirmal Dulalको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

हस्ताक्षर सम्बन्धि समस्या

रामप्रसाद जी, यहाँ हेर्दा निर्जल जीको नभई तपाईको हस्ताक्षरमा नै समस्या देखिन्छ। तपाईको हस्ताक्षरले गर्दा तपाईको हस्ताक्षर भन्दा तल लेखिएका सबै Font हरू साना र बिगिएका छन्। त्यसैले एकपटक त्यसलाई मिलाउनु होला अथवा हटाउनु होला ।-Nirmal Dulal (कुरा गर्ने) १४:५१, १२ अप्रिल २०१४ (युटिसी(UTC))

पुनश्च:

राम प्रसाद जी, मेरो ब्राउजर अथवा निर्जलजीको हस्ताक्षरमा समस्या हैन तपाईको हस्ताक्षर मा नै समस्या हो। अनि तपाईले दिनु भएको हस्ताक्षरको लिङ्क पनि गलत छ, यदि सही लिङ्क दिनु भएमा म मिलाइदिने थिए। - Nirmal Dulal (कुरा गर्ने) १५:२४, १२ अप्रिल २०१४ (युटिसी(UTC))


सुधार नभए एक महिनापछि हटाइने लेख बारे

अहिले केही सुधारका संकेत देखिएका हुनाले सुधार नभए एक महिनापछि हटाइने लेखहरू श्रेणीमा परेका लेखहरू मेरो अनुमति नलिई नमेटाउनुहुन अनुरोध छ।-DULAL (मसँग कुरा गर्नुहोस्) १४:३०, ५ मे २०१४ (युटिसी(UTC))


-जोशी ज्यू, अनन्त बाँदर साध्यमा तपाईंले जे गर्नुभयो त्यो गलत थियो। त्यो लेख किन मेट्नु भयो? जब कि त्यही लेखमा भएका सामग्री कपी गरेर नयाँ लेख बन्ने रहेछ। अनि बाह्य लिंक राख्दा नेपाली भाषाको लेख मात्र राख्न पाइन्छ। अर्को कुरा गलत तथा अनावस्यक नभई अनुमति नलिई अर्काको लेख मेट्न पाउँदैन भन्ने कुराको ख्याल गर्नुहोला। सुधार कार्य मैले सुरु गरेको हुँ त्यसैले यसमा नराम्रो भयो भने म नै जिम्मेवार हुन्छु भनेर अनुमति लिएर मात्र मेट्नु भनेको हो। मैले सुधार कार्य समुदायको अनुमति लिएर सुरु गरेको थिए। यो कुरा याद राख्नुहोला। -DULAL (मसँग कुरा गर्नुहोस्) १३:५५, ६ मे २०१४ (युटिसी(UTC))

विकिपिडियालाई तपाईंको आवस्यकता छ

जोशी ज्यू, अनन्त बाँदर साध्य लेखमा तपाईंको योगदान सही रहेछ। धेरै शब्द उस्तै भएकोले मलाई त्यस्तो लागेको हो। मेटाउने काममा हतार नगरौं भन्ने मेरो धारणा हो। हामी हरेक छलफल तथा कार्यक्रमहरूमा तपाईंको उदाहरण दिने गर्छौं। विकिपिडिया मेरो मात्र होइन। मलाई घुमाएर कुरा गर्न आउँदैन, फरक यति मात्र हो। अहिले सुधारको काम मैले गरेको हुनाले यदि भुलबस केही गल्ती भएमा म जिम्मेबार हुने हुनाले म आफैंले गर्न चहेको हो। तपाईंको योगदानको निरन्तरता आवस्यक छ। चित्त नदुखाउनुहोला। -DULAL (मसँग कुरा गर्नुहोस्) १४:१९, ७ मे २०१४ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला

राम प्रसादजी, नेपाली विकिपीडियामा मैंले खाता खोल्ने अधिकारका लागि आवेदन गरेको छु। कृपया मलाई [यहाँ] समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। HempalShrestha (कुरा गर्ने) १४:४५, ८ मे २०१४ (युटिसी(UTC))

सल्लाह

रामप्रसाद जी, तपाई विकिपिडियाको एक मेहेनती, लगलशिल तथा पूरानो योगदानकर्ता हुनुहुन्छ। तर जानेर होस् वा नजानेर आफु खुसी प्रयोगकर्ता अधिकार परिवर्तन गर्ने कार्य गर्नु भएन। अनि तास (खेल)को सन्दर्भमा Playing Cards लाई नेपालीमा तास भनिन्छ र नेपालीमा नै तास शब्दले खेल र खानेकुरा दुई चिजलाई जनाउँछ, यसकारण स्पष्टताको लागि कोस्टको प्रयोग गरिएको हो। त्यस्तोलाई हटाउनु उचित हुदैन होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:१७, ९ मे २०१४ (युटिसी(UTC))

Talkback

You have new messages
You have new messages
नमस्कार, Ram Prasad Joshee ज्यू . तपाँईको लागी यहाँ Nirmal Dulalको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

समस्या

रामप्रसाद जी, मैले तपाईलाई त्यही Talkback नै छोडेको थिए । तपाइको हस्ताक्षर चाही ठिक छ (स्मरण रहोस पहिला त्यस भन्दा पछिका फन्ट साना हुने समस्या मैले नै मिलाएको थिए र तपाईले आफ्नो गल्तिमा दोष चाहि निर्जलजी माथी लगाउनु भएको थियो।) तर अहिले पनि हस्ताक्षर पछिको मिति र समय बिग्रिएर आउँछ। त्यो समस्या तपाईको User बाट मात्र मिलाउन सकिने भएकोले मैले तपाईलाई भनेको हो, नत्र म आफै मिलाइदिन्थे। अनि तपाईले भन्नु भएको पृष्ठमा मैले लेखेको एउटा मात्र नभै धेरै कम्प्युटर तथा ब्राउजरमा चेक गर्दा पनि गल्ति भेटाएन तपाईले कसरी पाउनु भयो भन्नेमा म Confuse छु। साथै ढाँचा:जनगणतन्त्र चीनका प्रशासनिक क्षेत्रहरू मा मैले कुनै योगदान गरेको छैन। मैले प्रिति फन्ट नचलाई युनिकोड चलाउने भएकोले तपाइको ("को" लेख्दा पहिले क+ा+े= काे बनाउनु हुन्छ होला तर त्यो ठिक लेखिएको हुन्न "को" बनाउँदा क+ो = को लेख्नु) यस सल्लाहको उपयोग गर्नु पर्दैन यसमा "KO" लेख्दा "को" आउँछ। जस्ले गल्ति गरेको छ त्यसले सुधार गर्नु आवश्यक हुन्छ, तर गल्ती हो वा होइन भन्ने कुरा चाहीँ राम्ररी हेर्नु उपयुक्त होला, नभएको आरोप लागाउने काम गर्नु भएन। बरू तपाइले आफुबाट भएको गल्ती चाहि सुधार गर्नु भयो त? - निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:२१, ११ मे २०१४ (युटिसी(UTC))

पून

राम प्रसाद जी, त्यो पृष्ठ पनि मैले सम्पादन गरेको होइन अनि त्यसमा पनि त्यस्तो समस्या देखिन्न सायद तपाईले ओपेरा मिनी ब्राउजर चलाउनु हुन्छ होला जसमा युनिकोडमा समस्या देखिने गर्छ। विकिमा धेरै ठुला-ठुला गल्ति भएका छन् र गल्ति सबैबाट हुन्छ, अनि गल्ति औल्याउनु राम्रो पनि हो तर मैले सम्पादन नगरेको स्थानमा मैले गरेको भन्नु त उचित हुन्न होलानी। साथै साना आफुले सुधार्न सक्ने गल्ति त आफैले सुधार गर्नु पनि उचित होला। ओकार मा ाे हुने कुरा मलाई थाहा छ र यो कुरालाई म मान्छु पनि। गल्ति नऔंल्याएमा सुधार पनि हुन्न नि, त्यसैले औल्याएको गल्ति सुधार्ने त गर्नुपर्छ नि। तर अरूलाई भन्नु पूर्व आफ्नो गल्ति पनि सुधार गर्नु पर्यो नि त हैन र ??- निर्मल दुलाल (कुरा गर्नुहोस) ११:०१, ११ मे २०१४ (युटिसी(UTC))

निर्मलजी मैले केही सक्रिय प्रयोगकर्ताहरूलाई अधिकार दिएकोमा मैले आफ्नो गल्ती त तपाइँसँग पहिले नै स्विकार गरिसकेको छु। अब वहाँहरूलाई दिएको अधिकार म फिर्ता लिन पनि सक्दैन मैले भनि सकें अबबाट अघाडी ध्यान दिन्छु भनेर तपाइँले ठिक भन्नु भयो म ओपेरा मिनि चलाएर मोबाइल फोनबाट नै विकि सम्पादन गर्छु त्यो कुरा मैले विकि सम्पादन गर्न थाले देखी नै मेरो प्रयोगकर्ता पृष्ठमा जानकारी दिएको छु। खास भन्ने हो भने मलाई त कम्पुटरको जानकारी छैन। यदी कम्पुटरमा बस्नु परेमा म अरुको सहायता लिन्छु। म सबै जान्दछु भनेर घमण्ड गर्दैन तर मोबाइल फोनबाट ना विकिपीडियामा २००८ देखी आज सम्म योगदान निरंतर राखेको छु। म पहिले हिन्दी विकिपीडियामा सम्पादन गर्थें। सुरु सुरुमा त कतिपय मेरा खाताहरूमा त त्यहाँ रोक लागेको पनि थियो। मैले नेपाली विकिपीडियामा भने खाता २०१० को सुरु तिर खोलेको हुँ। मेरो धेरै समय भारतमा नै वितेकोले मलाई सुरुका दिनहरूमा त नेपाली भाषा लेख्न त्यती आएन पनि। तै पनि जानी नजानी हिन्दी विकिपीडिया छोडेर नेपाली विकिपीडियामा सम्पादन गर्न थालें किनकी त्यो बेला नेपाली विकिपीडियामा लेखहरूको संख्या मात्र २००० को हाराहारीमा थियो। त्यो बेला नेपालमा आजको जस्तो इन्टर्नेट सुविधा पनि थिएन। जब म नेपाली विकिपीडिया सम्पादन गर्न थालें करिब २-३ महिनामा नै लेखहरूको संख्या ५००० नाघ्यो त्यो बेला नेपालमा गणेश पौडेलजी मात्र एक्लै सम्पादन गर्नु हुन्थ्यो म, युकेशजी, सरोजजी र गणेश कुमारजी भारतमा नै थियौं मैले भ्वानीजीलाई पनि नेपाली विकिपीडियामा सम्पादन गर्न आग्रह गरें। साथै पुराना निष्क्रिय रहेका विकिपीडियन मित्रहरूलाई पनि नेपाली विकिपीडियामा सम्पादन गर्नु पर्छ भनेर आग्रह गरें त्यो सायद चौतारीको अभिलेखमा अझैं पनि हेर्नु सक्नु हुन्छ। त्यस पछी म नेपाल आएँ नेपाल आए पछी म इन्टरनेटको सुविधाबाट टाढीएँ। करिब एक बर्ष म विकिपीडियामा निष्क्रिय रहें त्यो तपाइँलाई थाह नै होला पछी गएर हाम्रो ठाउँमा एनसेल टावर बन्यो र मलाई इन्टरनेट सुविधा मिल्यो। म कस्तो ठाउँमा बस्छु भन्ने कुरा मलाई मात्र थाह छ। भनिन्छ अचानोको पिर खुकुरीले जान्दैन। म एक साधारण लेखपढ भएको मान्छे हुँ, खेती किसान गरेर आफ्नो जिविकोपार्जन गर्छु। तै पनि म नेपाली विकिपीडिलाई आफ्नो छोरा छोरी भन्दा पनि बढी माया गर्छु। मैले विकिपीडियाबाट कुनै स्वार्थ लिन खोज्दैन। मोबाइलबाट सम्पादन गर्न कति खर्चिलो र अप्ठेरो छ भन्ने कुरा तपाइँलाई अवगत नै होला। यसैमा पनि मैले गल्ती गरेको महसुस गर्नु हुन्छ भने म प्रवंधक पदबाट राजीनामा दिन सक्छु एक साधारण विकिपीडियनको भुमिका निभाएर बस्छु। तपाइँलाई यदी म विकिपीडिया सम्पादन गर्न क्षमतावान जस्तो लाग्दैन भने पनि म सम्पादन कार्य छोड्न सक्छु। मेरो भन्नु के छ र ? -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१२:०४, ११ मे २०१४ (युटिसी(UTC))

राम प्रसाद जी, तपाईले पहिला के गर्नु भयो त्यसको इतिहास मलाई सुनाइ राख्नु पर्दैन, जे कुरा पनि जिरोबाट नै सुरु भएर बढ्दै जाने हो। पहिला गर्नेका नराम्रा गल्ति पनि धेरै फेला परेका कुरा तपाइलाई अवगत नै होला, जुन अझ पनि फेला पर्ने क्रम जारी नै छन्। विकिपीडियामा लामो समय बिताइसक्नु भएको तपाईलाई थाहा नै होला कि यहाँ सबैले Volunteer भएर सम्पादन गर्छन्। हामीलाई पनि सम्पादन गरे वापत कुनै फाइदा हुने भएर विकिमा लागेको होइन। तैपनि बिना कुनै स्वार्थ कसैले केहि गर्दैन, यहाँ सम्पादन मलाई कुनै व्यक्तिगत स्वार्थ पूर्ति नहोला तर गरेर ज्ञान हासिल हुन्छ र म आफ्नो देशलाई विश्वमा चिनाउन सक्छु भन्ने स्वार्थ छ। तपाईलाई मर्का पर्दा पनि जबर्जस्ती योगदान गर्नु भनेर मैले लगाएको पनि होइन। अनि मैले तपाईको निजी जिवन सम्बन्धमा कुनै आक्षेप पनि लगाएको छैन। साथै तपाईलाई यहाँ स्वतन्त्र पूर्वक राम्रा लेखहरूमा योगदान गर्नबाट कसैले रोक्न सक्दैन र रोक्दैन पनि। तपाईले नेपाली विकिपीडियामा राम्रो योगदान गर्नु भएको कुरालाई पनि म मान्छु। अनि ज्ञानको क्षमता मान्छे अनुसार फरक हुन्छ र यो धेरै माथिल्लो स्तरमा पढ्दैमा धेरै हुने हैन, मैले धेरै पढेकाहरूको ज्ञानको स्तर पनि देखेको छु। मलाई तपाईले जस्तो मैले विकिपीडियाको लागि यो गरे त्यो गरे भन्न आउदैन र म भन्ने पनि छैन तर तपाई चाहनुहुन्छ भने आफै हेर्न सक्नुहुन्छ। म त केबल तपाईको विकिमा राम्रो योगदान छ यो निरन्तर रहोस भन्ने म आशा गर्छु। तापनि यदि तपाई आफैलाई विकिमा सम्पादन गर्न मन छैन भने म तपाइलाई जबर्जस्ति रोक्न पनि चाहन्न। म तपाई मात्र हैन सबै नेपालीलाई भन्न चाहान्छु कि नेपाली विकिपीडिया हामी नेपालीको एक पहिचान हो, आउनुहोस् हामी सबै मिलेर यसमा आफुले सक्दो सम्पादन गरी यसलाई राम्रो बनाउने प्रयत्न गरौं। - निर्मल दुलाल (कुरा गर्नुहोस) १२:४५, ११ मे २०१४ (युटिसी(UTC))

निर्मलजी मैले विकिपीडियामा यस्तो गरें उस्तो गरें भनेर आफ्नो बढाइँ गरेको हैन। मैले तपाइँसँग आफ्नो दुःख पोखेको हुँ। मलाई विकिपीडिया सम्पादन गर्ने मन नभएको भए यसरी योगदान दिने थिएँन। मैले गल्ती भयो भनेर आफ्नो गल्ती स्विकार गर्दा गर्दै तपाइँले प्रयोगकर्ता अधिकार व्यवस्थापन गरेको कुरा पटक पटक निकालेकोले मैले बरु म विकिमा सम्पादन छोडेर जान्छु त्यो कुरा पटक पटक न निकाल्नु भनेको हो।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१५:१५, ११ मे २०१४ (युटिसी(UTC))

राम प्रसाद सर हजुर लाई कोटि कोटि नमस्कार छ ।हजुर को योगदान एकदमै राम्रो लाग्यो ।

    सर यो बिकि लभ्स  मा फोटो कसरी अप्लोड्गर्ने हो बताइदिनुहुन्छ कि।।।

सिक्नु पार्‍यो ।

आ पि सर म नेपाली विकिपिडिया मा निरन्तर लागिरहन मन लागेको छ तर म सङ्ग सम्पादन गर्न को लागि पर्याप्त ज्ञान छैन ।म सिक्न चाहान्छु ।आफुले लेखेको लेख मा फोटो सहित अपलोड कसरी गर्न सकिन्छ ।जान्नपए हुन्थ्यो ।

सिक्न सकिन्छ कि ?

आ°पि°सर नमस्कार ! मैले नेपाली विकिपिडिया मा सबैकाम गर्न सिकिसके तर लेखेको लेखफेसबुक मा सेयर गर्न र सन्दर्भ सङ्ग मिल्ने फोटो लेख मा अपलोड गर्न सकेन ।यश बारेमा जानकारी पाए बिकिपिडिया म झन रुचि बढने थियो ।

धेरै खुशी छु।

आ°पि°सर नमस्कार ! सर म विपिडिया मा नया हो ।मलाई विकिपिडिया मा योगदान गर्न धेरै रमाइलो लाग्छ । मैले नेपाली विकिपिडाया मा आप्नो योगदान दिन पाउदा धेरै खुशी र उत्साहीत भएको छु । म आप्नो प्यारो भाषा ,सस्कृती ,र आप्नै ठाउँ का कुराकान्दारा हरुलाइ आप्नो लेख द्दारा विश्व सामु चिनाउन पाउँदा म आफूलाई धेरै भाग्यमानी ठानेको छु । म एउटा देश र जनता को सुरक्षा र सेवा को खातिर एउटा उच्च सस्था नेपाली सेना मा समर्पित भएको कारण नेपाली बिकिपिडिया मा धेरै समय दिन नसके पनि म आप्नो फुर्सद को समय मा मेरो कर्तव्य ठानेर योगदान दिइरहने छु ।। धन्यवाद ।रमेश सिंह बोहरा ।(रमेश सिंह बोहरा (कुरा गर्ने) १४:३०, १९ मे २०१४ (युटिसी(UTC)))

सेयर गर्न आएन

जोशी सर नमस्कार । सर मलाइ लेखहरु फेसबुक मा सेयर गर्न आएन। यश बारेमा जानकारी पाए हुन्थ्यो ।(रमेश सिंह बोहरा (कुरा गर्ने) १४:२९, १९ मे २०१४ (युटिसी(UTC)))

जिल्लाको नक्सा

राम प्रसाद जी, तपाईले ढाँचा:(बिभिन्न) जिल्लाका गाविसहरूमा सम्बन्धित जिल्लाका नक्साहरू राखेर राम्रो गर्नु भएको छ, तर त्यसलाई Navboxको बाहिर नभई भित्र राख्नु भएमा राम्रो हुने थियो। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:३१, २० मे २०१४ (युटिसी(UTC))

Talkback

You have new messages
You have new messages
नमस्कार, Ram Prasad Joshee ज्यू . तपाँईको लागी यहाँ Nirmal Dulalको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

Thanks sir

समर्थन

राम प्रसाद जी समर्थन गरदिन हुन अनुरोध गर्दछु बिप्लब आनन्द ०५:१४, १० जुन २०१४ (युटिसी(UTC))

धन्यवाद सम्बन्ध मा

आर. पि. सर नमस्कार ! सर हजुरले मेरो प्रयोगकर्ता पृष्ठ सम्पादन तथा मिलाइदिनु भएको मा हजुरलाइ लाई धेरै धेरै धन्यवाद । नेपाली विकिपिडीया प्रवेश गरेर म धेरै खुशी छु ।हजुरहरु सबै प्रबन्धक ज्यु हरुको सहयोग ले गर्दा मलाई झन हौसला मिलेको छ । आशा छ हजुर्हहरु ले मैले नजाने का काम हरु मा सहयोग गरिदिनुहुनेछ र मलाइ पनि एक सक्रिय विकिपिडीयन बन्नमा हौसला जगाइदिनुहुनेछ ।धन्यवाद !(रमेश सिंह बोहरा (कुरा गर्ने) ००:५९, २५ मे २०१४ (युटिसी(UTC)))

कर्णाली राजमार्गको बारेमा नकारात्मक कुरा मात्र भएकोले

तपाईँले लेख्नु भएको कर्णाली राजमार्ग लेखमा , दुर्घटना , दु:ख पिडा र सास्ति को बारेमा मात्र लेखिएको यसको निश्पक्षताको बारेमा मैले प्रश्न उठाएको हुँ।--सरोज(Saroj) (कुरा गर्ने) ०५:३७, २६ मे २०१४ (युटिसी(UTC))

ma yas ma new ho tsaila mali nepali ma type grna akdmai garo vayako xa asko lagi k garda ramro hunxa vane dnu hi

धन्यबाद

ध्यानाकर्षणको लागि धन्यबाद राम प्रसाद जी बिप्लब आनन्द १३:४०, २७ मे २०१४ (युटिसी(UTC))

Actually त्यो ढाँचामा के भएको थियो भने मा तपाईलाई भन्न चाहन्छु ...त्यहाँ मैले विश्वकप ट्रफीको फोटो हिन्दी विकिपेडियाबाट तानेको थिए तर त्यो फोटो चाहिं कपिराइट उलंघन गरेको पाइएको हुनाले मेटियो जसले गर्दा तपाईले त्यस ढाँचालाई सम्पादन हुनबाट रोक्नु भएको थियो ...मैले नेपाली विकिमा प्रयोग भएका ढाँचाहरु (प्रशासकले मात्र सम्पादन गर्न मिल्ने खालका) सम्पादन गर्न मिलाईदिने कुरा कति पटक चौतारीमा पनि लेखेको हु तर त्यहाँ बाट कुनै प्रतिक्रिया पाउन सकेको छैन त्यसकारण मलाई अलिक खल्लो पनि लागेको छ !!!! बिप्लब आनन्द ०८:२७, ५ जुन २०१४ (युटिसी(UTC))

सोधपुछ सम्बन्ध मा

राम प्रसाद जोशी जि नमस्कार ! म तपाईं लगायत सम्पुर्ण प्रबन्धक ज्यु हरु को सहयोग र सिकाइ बाट नेपाली विकिपीडिया मा थोरै भएपनी सम्पादन गरिरहेको छु ।र बिस्तारै सिक्दै पनि छु ।मलाई विकिपीडिया मा प्रवेश गरेको धेरै भएको छैन त्यसैले तपाई बाट सिक्न चाहेको छु । सर मलाई प्रयोगकर्ता पृष्ठ मा मिलाउन आएन जस्तैः "यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न " लेख बनाउन के गर्नु पर्छ । जानकारी पाए हुन्थ्यो सर।(रमेश सिंह बोहरा (कुरा गर्ने) ०२:५२, २९ मे २०१४ (युटिसी(UTC)))


यो चाहिँ के हो त?

जयपृथ्वीबहादुर सिंह प्रबन्धक भएर चेक नै नगरी लेख बनाउन त भएन है मित्र।।। DULAL (मसँग कुरा गर्नुहोस्) १४:२८, ३१ मे २०१४ (युटिसी(UTC))

a usefull tool

Hi! You may add the folloeing line to user:Ram Prasad Joshee/common.js:
// [[d:User:Yair rand/WikidataInfo.js]]
mw.loader.load("//www.wikidata.org/w/index.php?title=User:Yair rand/WikidataInfo.js&action=raw&ctype=text/javascript");

Please see:

Then you can see if the page is already linked to Wikidata. Regards gangLeri לערי ריינהארט (कुरा गर्ने)

Linking pages with other wikipedia

नमस्ते राम प्रसाद जोशी जी, You are linking wikipedia pages with [ne:page name] with other wikipedia. This may create some problem in adding pages. I think you should now start with wikidata. If there is any problem in adding then I may help you but with older way it is not possible any more. (I am sorry for writing English because I don't know Nepali language.)☆★संजीव कुमार (✉✉) २३:३७, ३ जुन २०१४ (युटिसी(UTC))

ठीक है, हम दोनों एक जैसे ही हो गये। हम दोनों को ही अंग्रेज़ी नहीं आती। मैं आपको कह रहा था कि दो अलग भाषाओं के विकिपीडिया पृष्ठों को जोड़ने के लिए अब [[ne:पृष्ठ का नाम]] लिखने की आवश्यकता नहीं है। इसके लिए विकिडाटा को काम में लिया जाता है। आप बायीं ओर भाषा (language) के नीचे आ रहे "कड़ी जोड़ें" (हिन्दी विकिपीडिया पर), "Add links" (नेपाली विकिपीडिया पर) पर क्लिक करें। यहाँ क्लिक करते ही सम्बंधित पृष्ठ का विकिडाटा पृष्ठ खुल जायेगा। वो पृष्ठ देखने पर आप समझ जाओगे पृष्ठों को कैसे जोड़ना है। वहाँ पर अलग-अलग भाषाओं के पृष्ठों की पूर्ण सूची होती है। उस सूची में नीचे ही नीचे हमें हमारी भाषा का लिंक जोड़ना होता है। इसके लिए हमें अपनी भाषा का कोड (जैसे नेपाली के लिए ne या new एवं हिन्दी के लिए hi) आगे वाले खाने में हमें सम्बंधित पृष्ठ का नाम लिखकर उसे संरक्षित (save) करना होगा। कई बार ऐसा करने से पृष्ठ जुड़ता नहीं है उसके उस पृष्ठ को सम्बंधित पृष्ठ से हटाना होता है और उस कार्य को आसान करने के लिए कुछ विलय कोड सक्षम करने होते हैं जो बाद की प्रक्रिया है। आपको किसी पृष्ठ को जोड़ने में समस्या आये तो मुझे बताना। मैं आपकी सहायता करने का पूर्ण प्रयास करुंगा। बाद में शायद आप भी इस कार्य में दक्ष हो जावोगे।
आप अपना उत्तर यहाँ नीचे लिख सकते हैं। मैं समय मिलने पर यहाँ से ही पढ़ लुंगा।☆★संजीव कुमार (✉✉) ०१:२८, ४ जुन २०१४ (युटिसी(UTC))
आप विकिडाटा पर अपने "मेरा अभिरुचिहरू" में गैजेट्स (आपके गैजेट्स) पर जायें। यहाँ Merge और RequestDeletion को अक्षम करें। इसके बाद ब्राउजर को पुनः खोलें। आपको दायीं ओर सम्पादन/इतिहास आदि के आगे ड्रॉप डाउन मेन्यु (नीचे की ओर निकलने वाली सूची) में Merge (विलय) का विकल्प (option) मिलेगा। आप सम्बंधित कोड (Q1234 के रूप में होता है) को डालो और उन्हें विलय करो। इसमें भी कुछ समस्या आये तो मुझे बतावो।☆★संजीव कुमार (✉✉) ०२:३७, ४ जुन २०१४ (युटिसी(UTC))
जब आप लेख भाषा कोड और पृष्ठ का नाम भरकर सहेजते हो (at the time of saving) उस समय आपको एक छोटा सा सन्देश दिखाई देता है। उसपर पुरा दिखायें अथवा show more जैसा कुछ दिखाई देता है। आप पुरा देखते हो तो वो दिखाता है कि यह पृष्ठ Q1234 (ऐसा ही कोई कोड) से जुडा हुआ है। इस अवस्था में आप एक कार्य (जो बहुत लम्बा है) कर सकते हो कि उस पृष्ठ https://www.wikidata.org/wiki/Q1234 को खोलें और वहाँ से पूर्ण सामग्री को हटाकर अन्य पृष्ठ पर जहाँ आप जोड़ना चाहते हैं जोड़ें। दूसरा तरिका जो बहुत सरल है और आसानी से काम हो जाता है उसका वर्णन मैंने मेरे उपरोक्त उत्तर में किया है। आप सर्वप्रथम merge और RequestDeletion को अपनी वरियताओं में सक्षम करो। इसके बाद विकिडाटा पृष्ठ में उपर दायीं (right hand side) ओर आपको इतिहास के भी दायीं ओर एक नीचे गीरने वाला मिन्यु दिखाई देगा (वहाँ पर माउस का पोइंटर ले जाने पर)। उसमें merge का विकल्प भी होगा। आप वहाँ क्लिक करेंगे तो एक छोटी विंडो आपकी स्क्रिन पर खुलेगी। इसमें आप सम्बंधित पृष्ठ (हमारा उदाहरण Q1234) को डालें और merge पर क्लिक करें। आशा है आपको इससे सहायता मिलेगी। फ़िर भी आपको यदि समझने में समस्या आई हो तो पुनः आप अपना प्रश्न मेरे सामने रख सकते हो।☆★संजीव कुमार (✉✉) ०५:०४, ४ जुन २०१४ (युटिसी(UTC))
ठीक है। मैं समय मिलेगा तब मोबाइल पर इसे देखकर उसएके अनुसार बता दुंगा।☆★संजीव कुमार (✉✉) ०९:५६, ४ जुन २०१४ (युटिसी(UTC))

──────────────────────────────────────────────────────────────────────────────────────────────────── आज मैंने मोबाइल में यह कार्य करने की कोशिश की और मुझे इसमें किसी तरह की कोई समस्या नहीं आई। मुझे हिन्दी विकिपीडिया के ही एक सदस्य मनोज खुराना ने बहुत पहले बताया था कि उनके नेटवर्क पर विकिडाटा एक्सेस नहीं होता। यदि यह स्थिति है तो आप अपनी पुरानी विधि [[ne:लेख का नाम]] से ही पृष्ठों को जोड़ें। हिन्दी विकिपीडिया पर मैं स्वयं उन्हें ठीक कर दुंगा। इसके अलावा यदि आपके वहाँ विकिडाटा चलता है तो कृपया मेरे द्वारा बताई गई विधि को काम में लें। विधि बिन्दुवार नीचे लिख रहा हूँ:

  1. विकिडाटा खोलें।
  2. अपनी वरियताओं में गैजेट्स विकल्प पर जायें।
  3. उसमें Merge (विलय) एवं RequestDeletion विकल्पों (options) को चुनें और इसे संरक्षित (save) करें।
  4. इसके बाद अपने ब्राउजर को बन्द करके पुनः खोलें तथा लॉगिन करें।

इतना होने के बाद आपको एक चित्रों सहित उदाहरण भेज रहा हूँ वो आप ठीक उसी जगह दोहरायें जहाँ मैं बता रहा हूँ:

  1. हिन्दी फ़िल्म समर (१९९९) का पृष्ठ खोलें। यह पृष्ठ वर्तमान में अंग्रेज़ी विकिपीडिया के पृष्ठ en:Samar (1999 film) से जुड़ा हुआ नहीं है।
  2. इस पृष्ठ का विकिडाटा पृष्ठ खोलें। उसका चित्र [यहाँ] देख सकते हैं।
  3. इसके बाद इसमें Wikipedia pages linked to this item अनुभाग में जायें। वहाँ [add] अथवा [जोड़ें] शब्द लिखा है। उस विकल्प पर क्लिक करें। इसका चित्र यहाँ देख सकते हो।
  4. इसके बाद आपको जोड़ें (अथवा Add) पर क्लिक करना है। जिसका चित्र यहाँ है।
  5. इसके पहले खाने में en लिखो और विकल्प English (enwiki) को चुनें। आगे वाले खाने में सम्बंधित अंग्रेज़ी पृष्ठ का नाम "Samar (1999 film)" लिखें और उसे सहेजें (save करें) तो यह सरंक्षित नहीं होगा और आपको "An error occurred while trying to perform save and because of this, your changes could not be completed." लिखा हुआ सन्देश दिखाई देगा। इस सन्देश में ही details नाम लिखा होगा। इसका चित्र आप यहाँ देख सकते हो।
  6. details पर क्लिक करने पर आपको विस्तृत सन्देश मिलेगा जो इस प्रकार है: "Site link enwiki:Samar (1999 film) is already used by item Q7408772." इसका चित्र देखने के लिए यहाँ देख सकते हो।
  7. यहाँ से आप अन्य अंग्रेज़ी पृष्ठ का विकिडाटा पता ज्ञात कर सकते हैं: यह पता इस उदाहरण में Q7408772 है।
  8. इसको कॉपी करो और उसी पृष्ठ में उपर दायीं ओर इतिहास और ध्यानसूची के आगे एक ड्रॉपडाउन मेन्यु पर ले जाओ। वहाँ एक मेन्यु नीचे की ओर खुलेगा। इसका मेन्यु में दो विकल्प Merge it with और Request Deletion होते हैं। इसका चित्र यहाँ देख सकते हो।
  9. आपको merge पर क्लिक करना है। उसके बाद एक और विंडो खुलेगी जिसमें आपको पहले खाने में Q7408772 लिखना है और अन्य विकल्प आवश्यकतानुसार चुनने हैं। इसका चित्र आप यहाँ देख सकते हो।
  10. इसको बाद आपको merge पर क्लिक करना है और थोड़ी देर में प्रक्रिया समाप्त हो उसका इन्तज़ार करना है।

अब यदि आपका काम नहीं होता है अथवा ऐसा करने में भी समस्या आ रही है तो कृपया बतायें। मेरे मोबाइल में तो यह कार्य आसानी से हो रहा है यदि आपके मोबाइल में नहीं होता है तो मैं इस सम्बंध में अधिक नहीं कह सकता और आप Developers से सम्पर्क करें।☆★संजीव कुमार (✉✉) १७:१०, ५ जुन २०१४ (युटिसी(UTC))

समर्थन

राम प्रसाद जी समर्थन गरदिन हुन अनुरोध गर्दछु बिप्लब आनन्द ०५:१४, १० जुन २०१४ (युटिसी(UTC))

????

Joshi jyu maile lekheko kina meTaaunu bheko hola jaanna man lagyo (बिजय पोख्रेल (कुरा गर्ने) १७:४२, १४ जुन २०१४ (युटिसी(UTC)))

निम्तो !

राम प्रसाद जोशी जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:१८, १४ जुन २०१४ (युटिसी(UTC))

भूगोलिय निर्देशांक प्रणाली

रामप्रसाद जी, नेपालीमा भूगोलिय निर्देशांक प्रणाली नभई भौगोलिक निर्देशांक प्रणाली हुन्छ। यसैले मैले तपाईको पृष्ठ मेटाएको छु, यदी यससँग कुनै पृष्ठमा लिङ्क छ भने त्यसमा सच्याउनु होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:०२, १७ जुन २०१४ (युटिसी(UTC))

सोधपुछ को लागि ।ल

राम प्रशाद जि नमस्कार । मैले नंया खाता खोलेको छु ।तर सम्पादन गर्न आएन सिकाइदिनु होला ।धन्यबाद -(तारा सिंह धामी (कुरा गर्ने) १५:०१, १७ जुन २०१४ (युटिसी(UTC)))

गलत हिज्जेको प्रयोग

रामप्रसाद जी, विकिपीडियामा गलत नाममा लेख सिर्जना भएको छ भने त्यसलाई रिडाइरेक्ट नगरी त्यसलाई मेट्नु उपयुक्त हुन्छ होला। नत्र त जस्ले जे लेखे पनि भईहाल्यो नि। तपाइले उदाहरण दिनु भएको आधिकारिक रूपमा पनि गोर्खा जिल्लागोरखा जिल्ला दुवै लेखिने भएकोले त्यसलाई रिडाइरेक्ट गर्नु ठिकै हो तर भूगोलिय शब्द कतै प्रयोग नभई भौगोलिक हुने भएकोले भौगोलिक निर्देशांक प्रणालीलाई भूगोलिय निर्देशांक प्रणाली लेख्नु सरासर गलत हो। हामी प्रवन्धक भएर गलत लेख वा कार्य रोक्नु पर्नेमा त्यसलाई बढावा दिनु उपयुक्त हुन्छ र? तपाई के गर्नु हुन्छ त्यो म भन्न सक्दिन तर मैले यस्तो भेट्टाएमा मेटाउन चाही छोड्दिन। अनि गलत लेखिएको छ भने त्यसलाई सच्याउनु पर्नेमा रिडाइरेक्ट गर्नु ठिक हुन्छ र? अन्य विकिमा यस्तो हुन्छ भने अंग्रेजी विकीमा Rainosaros लाई Rhinoceros मा रिडाइरेक्ट गरेर देखाउनु त! मिल्ने कुरालाई रिडाइरेक्ट गर्नु त सही हो तर नहुने कुरा लेखेर रिडाइरेक्ट गर्नु गलत नै हुन्छ। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:१६, १८ जुन २०१४ (युटिसी(UTC))

"Ram Prasad Joshee/पुरालेख 6"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।