प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee/पुरालेख 6
बार्नस्टार अलङ्कार
Barnstar recognizing the hardwork of User:राम प्रसाद जोशी
नेपाल विशिष्टता बार्नस्टार
यो पृष्ठलाई अन्तिम सम्पादन Ram Prasad Joshee (वार्ता • योगदान) द्वारा (५ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) Merry Christmas !
Spread the cheer by adding {{subst:Xmas}} to their talk page with a friendly message. क्रिसमसको शुभकामना!
Spread the cheer by adding {{subst:Xmas}} to their talk page with a friendly message.
हटाइने लेखहरूको बारेमाराम प्रसाद जोशी जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । -DULAL (कुरा गर्ने) ०८:०७, २० जनवरी २०१४ (युटिसी(UTC))
निर्णयका लागि मतदानसुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०३:०८, १ फेब्रुअरी २०१४ (युटिसी(UTC)) मलाई समर्थन गरिदिनु होलाआर्दणीय राम प्रसाद जी नमस्कार ! कृपया यहाँ] आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:२९, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC)) मलाई समर्थन गर्नुहोलाविकिपीडियन मित्र, म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०१:०६, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC)) कृपया मलाई समर्थन गरिदिनुहोलाआदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:४०, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC)) समर्थनको लागिआदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:४६, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC)) आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछुआर्दणीय प्रबन्धक ज्यूहरु, यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०५:१२, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC)) hiihi नमस्कार, Ram Prasad Joshee ज्यू . तपाँईको लागी यहाँ Nirmal Dulalको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला। हस्ताक्षर सम्बन्धि समस्यारामप्रसाद जी, यहाँ हेर्दा निर्जल जीको नभई तपाईको हस्ताक्षरमा नै समस्या देखिन्छ। तपाईको हस्ताक्षरले गर्दा तपाईको हस्ताक्षर भन्दा तल लेखिएका सबै Font हरू साना र बिगिएका छन्। त्यसैले एकपटक त्यसलाई मिलाउनु होला अथवा हटाउनु होला ।-Nirmal Dulal (कुरा गर्ने) १४:५१, १२ अप्रिल २०१४ (युटिसी(UTC)) पुनश्च:राम प्रसाद जी, मेरो ब्राउजर अथवा निर्जलजीको हस्ताक्षरमा समस्या हैन तपाईको हस्ताक्षर मा नै समस्या हो। अनि तपाईले दिनु भएको हस्ताक्षरको लिङ्क पनि गलत छ, यदि सही लिङ्क दिनु भएमा म मिलाइदिने थिए। - Nirmal Dulal (कुरा गर्ने) १५:२४, १२ अप्रिल २०१४ (युटिसी(UTC))
सुधार नभए एक महिनापछि हटाइने लेख बारेअहिले केही सुधारका संकेत देखिएका हुनाले सुधार नभए एक महिनापछि हटाइने लेखहरू श्रेणीमा परेका लेखहरू मेरो अनुमति नलिई नमेटाउनुहुन अनुरोध छ।-DULAL (मसँग कुरा गर्नुहोस्) १४:३०, ५ मे २०१४ (युटिसी(UTC))
विकिपिडियालाई तपाईंको आवस्यकता छजोशी ज्यू, अनन्त बाँदर साध्य लेखमा तपाईंको योगदान सही रहेछ। धेरै शब्द उस्तै भएकोले मलाई त्यस्तो लागेको हो। मेटाउने काममा हतार नगरौं भन्ने मेरो धारणा हो। हामी हरेक छलफल तथा कार्यक्रमहरूमा तपाईंको उदाहरण दिने गर्छौं। विकिपिडिया मेरो मात्र होइन। मलाई घुमाएर कुरा गर्न आउँदैन, फरक यति मात्र हो। अहिले सुधारको काम मैले गरेको हुनाले यदि भुलबस केही गल्ती भएमा म जिम्मेबार हुने हुनाले म आफैंले गर्न चहेको हो। तपाईंको योगदानको निरन्तरता आवस्यक छ। चित्त नदुखाउनुहोला। -DULAL (मसँग कुरा गर्नुहोस्) १४:१९, ७ मे २०१४ (युटिसी(UTC)) कृपया मलाई समर्थन गरिदिनुहोलाराम प्रसादजी, नेपाली विकिपीडियामा मैंले खाता खोल्ने अधिकारका लागि आवेदन गरेको छु। कृपया मलाई [यहाँ] समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। HempalShrestha (कुरा गर्ने) १४:४५, ८ मे २०१४ (युटिसी(UTC)) सल्लाहरामप्रसाद जी, तपाई विकिपिडियाको एक मेहेनती, लगलशिल तथा पूरानो योगदानकर्ता हुनुहुन्छ। तर जानेर होस् वा नजानेर आफु खुसी प्रयोगकर्ता अधिकार परिवर्तन गर्ने कार्य गर्नु भएन। अनि तास (खेल)को सन्दर्भमा Playing Cards लाई नेपालीमा तास भनिन्छ र नेपालीमा नै तास शब्दले खेल र खानेकुरा दुई चिजलाई जनाउँछ, यसकारण स्पष्टताको लागि कोस्टको प्रयोग गरिएको हो। त्यस्तोलाई हटाउनु उचित हुदैन होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:१७, ९ मे २०१४ (युटिसी(UTC)) Talkback नमस्कार, Ram Prasad Joshee ज्यू . तपाँईको लागी यहाँ Nirmal Dulalको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला। समस्यारामप्रसाद जी, मैले तपाईलाई त्यही Talkback नै छोडेको थिए । तपाइको हस्ताक्षर चाही ठिक छ (स्मरण रहोस पहिला त्यस भन्दा पछिका फन्ट साना हुने समस्या मैले नै मिलाएको थिए र तपाईले आफ्नो गल्तिमा दोष चाहि निर्जलजी माथी लगाउनु भएको थियो।) तर अहिले पनि हस्ताक्षर पछिको मिति र समय बिग्रिएर आउँछ। त्यो समस्या तपाईको User बाट मात्र मिलाउन सकिने भएकोले मैले तपाईलाई भनेको हो, नत्र म आफै मिलाइदिन्थे। अनि तपाईले भन्नु भएको पृष्ठमा मैले लेखेको एउटा मात्र नभै धेरै कम्प्युटर तथा ब्राउजरमा चेक गर्दा पनि गल्ति भेटाएन तपाईले कसरी पाउनु भयो भन्नेमा म Confuse छु। साथै ढाँचा:जनगणतन्त्र चीनका प्रशासनिक क्षेत्रहरू मा मैले कुनै योगदान गरेको छैन। मैले प्रिति फन्ट नचलाई युनिकोड चलाउने भएकोले तपाइको ("को" लेख्दा पहिले क+ा+े= काे बनाउनु हुन्छ होला तर त्यो ठिक लेखिएको हुन्न "को" बनाउँदा क+ो = को लेख्नु) यस सल्लाहको उपयोग गर्नु पर्दैन यसमा "KO" लेख्दा "को" आउँछ। जस्ले गल्ति गरेको छ त्यसले सुधार गर्नु आवश्यक हुन्छ, तर गल्ती हो वा होइन भन्ने कुरा चाहीँ राम्ररी हेर्नु उपयुक्त होला, नभएको आरोप लागाउने काम गर्नु भएन। बरू तपाइले आफुबाट भएको गल्ती चाहि सुधार गर्नु भयो त? - निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:२१, ११ मे २०१४ (युटिसी(UTC)) पूनराम प्रसाद जी, त्यो पृष्ठ पनि मैले सम्पादन गरेको होइन अनि त्यसमा पनि त्यस्तो समस्या देखिन्न सायद तपाईले ओपेरा मिनी ब्राउजर चलाउनु हुन्छ होला जसमा युनिकोडमा समस्या देखिने गर्छ। विकिमा धेरै ठुला-ठुला गल्ति भएका छन् र गल्ति सबैबाट हुन्छ, अनि गल्ति औल्याउनु राम्रो पनि हो तर मैले सम्पादन नगरेको स्थानमा मैले गरेको भन्नु त उचित हुन्न होलानी। साथै साना आफुले सुधार्न सक्ने गल्ति त आफैले सुधार गर्नु पनि उचित होला। ओकार मा ाे हुने कुरा मलाई थाहा छ र यो कुरालाई म मान्छु पनि। गल्ति नऔंल्याएमा सुधार पनि हुन्न नि, त्यसैले औल्याएको गल्ति सुधार्ने त गर्नुपर्छ नि। तर अरूलाई भन्नु पूर्व आफ्नो गल्ति पनि सुधार गर्नु पर्यो नि त हैन र ??- निर्मल दुलाल (कुरा गर्नुहोस) ११:०१, ११ मे २०१४ (युटिसी(UTC))
१२:०४, ११ मे २०१४ (युटिसी(UTC)) राम प्रसाद जी, तपाईले पहिला के गर्नु भयो त्यसको इतिहास मलाई सुनाइ राख्नु पर्दैन, जे कुरा पनि जिरोबाट नै सुरु भएर बढ्दै जाने हो। पहिला गर्नेका नराम्रा गल्ति पनि धेरै फेला परेका कुरा तपाइलाई अवगत नै होला, जुन अझ पनि फेला पर्ने क्रम जारी नै छन्। विकिपीडियामा लामो समय बिताइसक्नु भएको तपाईलाई थाहा नै होला कि यहाँ सबैले Volunteer भएर सम्पादन गर्छन्। हामीलाई पनि सम्पादन गरे वापत कुनै फाइदा हुने भएर विकिमा लागेको होइन। तैपनि बिना कुनै स्वार्थ कसैले केहि गर्दैन, यहाँ सम्पादन मलाई कुनै व्यक्तिगत स्वार्थ पूर्ति नहोला तर गरेर ज्ञान हासिल हुन्छ र म आफ्नो देशलाई विश्वमा चिनाउन सक्छु भन्ने स्वार्थ छ। तपाईलाई मर्का पर्दा पनि जबर्जस्ती योगदान गर्नु भनेर मैले लगाएको पनि होइन। अनि मैले तपाईको निजी जिवन सम्बन्धमा कुनै आक्षेप पनि लगाएको छैन। साथै तपाईलाई यहाँ स्वतन्त्र पूर्वक राम्रा लेखहरूमा योगदान गर्नबाट कसैले रोक्न सक्दैन र रोक्दैन पनि। तपाईले नेपाली विकिपीडियामा राम्रो योगदान गर्नु भएको कुरालाई पनि म मान्छु। अनि ज्ञानको क्षमता मान्छे अनुसार फरक हुन्छ र यो धेरै माथिल्लो स्तरमा पढ्दैमा धेरै हुने हैन, मैले धेरै पढेकाहरूको ज्ञानको स्तर पनि देखेको छु। मलाई तपाईले जस्तो मैले विकिपीडियाको लागि यो गरे त्यो गरे भन्न आउदैन र म भन्ने पनि छैन तर तपाई चाहनुहुन्छ भने आफै हेर्न सक्नुहुन्छ। म त केबल तपाईको विकिमा राम्रो योगदान छ यो निरन्तर रहोस भन्ने म आशा गर्छु। तापनि यदि तपाई आफैलाई विकिमा सम्पादन गर्न मन छैन भने म तपाइलाई जबर्जस्ति रोक्न पनि चाहन्न। म तपाई मात्र हैन सबै नेपालीलाई भन्न चाहान्छु कि नेपाली विकिपीडिया हामी नेपालीको एक पहिचान हो, आउनुहोस् हामी सबै मिलेर यसमा आफुले सक्दो सम्पादन गरी यसलाई राम्रो बनाउने प्रयत्न गरौं। - निर्मल दुलाल (कुरा गर्नुहोस) १२:४५, ११ मे २०१४ (युटिसी(UTC))
१५:१५, ११ मे २०१४ (युटिसी(UTC)) राम प्रसाद सर हजुर लाई कोटि कोटि नमस्कार छ ।हजुर को योगदान एकदमै राम्रो लाग्यो । सर यो बिकि लभ्स मा फोटो कसरी अप्लोड्गर्ने हो बताइदिनुहुन्छ कि।।। सिक्नु पार्यो ।आ पि सर म नेपाली विकिपिडिया मा निरन्तर लागिरहन मन लागेको छ तर म सङ्ग सम्पादन गर्न को लागि पर्याप्त ज्ञान छैन ।म सिक्न चाहान्छु ।आफुले लेखेको लेख मा फोटो सहित अपलोड कसरी गर्न सकिन्छ ।जान्नपए हुन्थ्यो । सिक्न सकिन्छ कि ?आ°पि°सर नमस्कार ! मैले नेपाली विकिपिडिया मा सबैकाम गर्न सिकिसके तर लेखेको लेखफेसबुक मा सेयर गर्न र सन्दर्भ सङ्ग मिल्ने फोटो लेख मा अपलोड गर्न सकेन ।यश बारेमा जानकारी पाए बिकिपिडिया म झन रुचि बढने थियो । धेरै खुशी छु।आ°पि°सर नमस्कार ! सर म विपिडिया मा नया हो ।मलाई विकिपिडिया मा योगदान गर्न धेरै रमाइलो लाग्छ । मैले नेपाली विकिपिडाया मा आप्नो योगदान दिन पाउदा धेरै खुशी र उत्साहीत भएको छु । म आप्नो प्यारो भाषा ,सस्कृती ,र आप्नै ठाउँ का कुराकान्दारा हरुलाइ आप्नो लेख द्दारा विश्व सामु चिनाउन पाउँदा म आफूलाई धेरै भाग्यमानी ठानेको छु । म एउटा देश र जनता को सुरक्षा र सेवा को खातिर एउटा उच्च सस्था नेपाली सेना मा समर्पित भएको कारण नेपाली बिकिपिडिया मा धेरै समय दिन नसके पनि म आप्नो फुर्सद को समय मा मेरो कर्तव्य ठानेर योगदान दिइरहने छु ।। धन्यवाद ।रमेश सिंह बोहरा ।(रमेश सिंह बोहरा (कुरा गर्ने) १४:३०, १९ मे २०१४ (युटिसी(UTC))) सेयर गर्न आएनजोशी सर नमस्कार । सर मलाइ लेखहरु फेसबुक मा सेयर गर्न आएन। यश बारेमा जानकारी पाए हुन्थ्यो ।(रमेश सिंह बोहरा (कुरा गर्ने) १४:२९, १९ मे २०१४ (युटिसी(UTC))) जिल्लाको नक्साराम प्रसाद जी, तपाईले ढाँचा:(बिभिन्न) जिल्लाका गाविसहरूमा सम्बन्धित जिल्लाका नक्साहरू राखेर राम्रो गर्नु भएको छ, तर त्यसलाई Navboxको बाहिर नभई भित्र राख्नु भएमा राम्रो हुने थियो। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:३१, २० मे २०१४ (युटिसी(UTC)) Talkback नमस्कार, Ram Prasad Joshee ज्यू . तपाँईको लागी यहाँ Nirmal Dulalको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला। Thanks sir समर्थनराम प्रसाद जी समर्थन गरदिन हुन अनुरोध गर्दछु बिप्लब आनन्द ०५:१४, १० जुन २०१४ (युटिसी(UTC)) धन्यवाद सम्बन्ध माआर. पि. सर नमस्कार ! सर हजुरले मेरो प्रयोगकर्ता पृष्ठ सम्पादन तथा मिलाइदिनु भएको मा हजुरलाइ लाई धेरै धेरै धन्यवाद । नेपाली विकिपिडीया प्रवेश गरेर म धेरै खुशी छु ।हजुरहरु सबै प्रबन्धक ज्यु हरुको सहयोग ले गर्दा मलाई झन हौसला मिलेको छ । आशा छ हजुर्हहरु ले मैले नजाने का काम हरु मा सहयोग गरिदिनुहुनेछ र मलाइ पनि एक सक्रिय विकिपिडीयन बन्नमा हौसला जगाइदिनुहुनेछ ।धन्यवाद !(रमेश सिंह बोहरा (कुरा गर्ने) ००:५९, २५ मे २०१४ (युटिसी(UTC))) कर्णाली राजमार्गको बारेमा नकारात्मक कुरा मात्र भएकोलेतपाईँले लेख्नु भएको कर्णाली राजमार्ग लेखमा , दुर्घटना , दु:ख पिडा र सास्ति को बारेमा मात्र लेखिएको यसको निश्पक्षताको बारेमा मैले प्रश्न उठाएको हुँ।--सरोज(Saroj) (कुरा गर्ने) ०५:३७, २६ मे २०१४ (युटिसी(UTC)) ma yas ma new ho tsaila mali nepali ma type grna akdmai garo vayako xa asko lagi k garda ramro hunxa vane dnu hi धन्यबादध्यानाकर्षणको लागि धन्यबाद राम प्रसाद जी बिप्लब आनन्द १३:४०, २७ मे २०१४ (युटिसी(UTC)) Actually त्यो ढाँचामा के भएको थियो भने मा तपाईलाई भन्न चाहन्छु ...त्यहाँ मैले विश्वकप ट्रफीको फोटो हिन्दी विकिपेडियाबाट तानेको थिए तर त्यो फोटो चाहिं कपिराइट उलंघन गरेको पाइएको हुनाले मेटियो जसले गर्दा तपाईले त्यस ढाँचालाई सम्पादन हुनबाट रोक्नु भएको थियो ...मैले नेपाली विकिमा प्रयोग भएका ढाँचाहरु (प्रशासकले मात्र सम्पादन गर्न मिल्ने खालका) सम्पादन गर्न मिलाईदिने कुरा कति पटक चौतारीमा पनि लेखेको हु तर त्यहाँ बाट कुनै प्रतिक्रिया पाउन सकेको छैन त्यसकारण मलाई अलिक खल्लो पनि लागेको छ !!!! बिप्लब आनन्द ०८:२७, ५ जुन २०१४ (युटिसी(UTC)) सोधपुछ सम्बन्ध माराम प्रसाद जोशी जि नमस्कार ! म तपाईं लगायत सम्पुर्ण प्रबन्धक ज्यु हरु को सहयोग र सिकाइ बाट नेपाली विकिपीडिया मा थोरै भएपनी सम्पादन गरिरहेको छु ।र बिस्तारै सिक्दै पनि छु ।मलाई विकिपीडिया मा प्रवेश गरेको धेरै भएको छैन त्यसैले तपाई बाट सिक्न चाहेको छु । सर मलाई प्रयोगकर्ता पृष्ठ मा मिलाउन आएन जस्तैः "यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न " लेख बनाउन के गर्नु पर्छ । जानकारी पाए हुन्थ्यो सर।(रमेश सिंह बोहरा (कुरा गर्ने) ०२:५२, २९ मे २०१४ (युटिसी(UTC)))
यो चाहिँ के हो त?जयपृथ्वीबहादुर सिंह प्रबन्धक भएर चेक नै नगरी लेख बनाउन त भएन है मित्र।।। DULAL (मसँग कुरा गर्नुहोस्) १४:२८, ३१ मे २०१४ (युटिसी(UTC)) a usefull tool// [[d:User:Yair rand/WikidataInfo.js]] mw.loader.load("//www.wikidata.org/w/index.php?title=User:Yair rand/WikidataInfo.js&action=raw&ctype=text/javascript"); Please see:
Then you can see if the page is already linked to Wikidata. Regards gangLeri לערי ריינהארט (कुरा गर्ने) Linking pages with other wikipediaनमस्ते राम प्रसाद जोशी जी, You are linking wikipedia pages with [ne:page name] with other wikipedia. This may create some problem in adding pages. I think you should now start with wikidata. If there is any problem in adding then I may help you but with older way it is not possible any more. (I am sorry for writing English because I don't know Nepali language.)☆★संजीव कुमार (✉✉) २३:३७, ३ जुन २०१४ (युटिसी(UTC))
आज मैंने मोबाइल में यह कार्य करने की कोशिश की और मुझे इसमें किसी तरह की कोई समस्या नहीं आई। मुझे हिन्दी विकिपीडिया के ही एक सदस्य मनोज खुराना ने बहुत पहले बताया था कि उनके नेटवर्क पर विकिडाटा एक्सेस नहीं होता। यदि यह स्थिति है तो आप अपनी पुरानी विधि [[ne:लेख का नाम]] से ही पृष्ठों को जोड़ें। हिन्दी विकिपीडिया पर मैं स्वयं उन्हें ठीक कर दुंगा। इसके अलावा यदि आपके वहाँ विकिडाटा चलता है तो कृपया मेरे द्वारा बताई गई विधि को काम में लें। विधि बिन्दुवार नीचे लिख रहा हूँ:
इतना होने के बाद आपको एक चित्रों सहित उदाहरण भेज रहा हूँ वो आप ठीक उसी जगह दोहरायें जहाँ मैं बता रहा हूँ:
अब यदि आपका काम नहीं होता है अथवा ऐसा करने में भी समस्या आ रही है तो कृपया बतायें। मेरे मोबाइल में तो यह कार्य आसानी से हो रहा है यदि आपके मोबाइल में नहीं होता है तो मैं इस सम्बंध में अधिक नहीं कह सकता और आप Developers से सम्पर्क करें।☆★संजीव कुमार (✉✉) १७:१०, ५ जुन २०१४ (युटिसी(UTC)) समर्थनराम प्रसाद जी समर्थन गरदिन हुन अनुरोध गर्दछु बिप्लब आनन्द ०५:१४, १० जुन २०१४ (युटिसी(UTC)) ????Joshi jyu maile lekheko kina meTaaunu bheko hola jaanna man lagyo (बिजय पोख्रेल (कुरा गर्ने) १७:४२, १४ जुन २०१४ (युटिसी(UTC))) निम्तो !राम प्रसाद जोशी जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरी र नेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:१८, १४ जुन २०१४ (युटिसी(UTC)) भूगोलिय निर्देशांक प्रणालीरामप्रसाद जी, नेपालीमा भूगोलिय निर्देशांक प्रणाली नभई भौगोलिक निर्देशांक प्रणाली हुन्छ। यसैले मैले तपाईको पृष्ठ मेटाएको छु, यदी यससँग कुनै पृष्ठमा लिङ्क छ भने त्यसमा सच्याउनु होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:०२, १७ जुन २०१४ (युटिसी(UTC)) सोधपुछ को लागि ।लराम प्रशाद जि नमस्कार । मैले नंया खाता खोलेको छु ।तर सम्पादन गर्न आएन सिकाइदिनु होला ।धन्यबाद -(तारा सिंह धामी (कुरा गर्ने) १५:०१, १७ जुन २०१४ (युटिसी(UTC))) गलत हिज्जेको प्रयोगरामप्रसाद जी, विकिपीडियामा गलत नाममा लेख सिर्जना भएको छ भने त्यसलाई रिडाइरेक्ट नगरी त्यसलाई मेट्नु उपयुक्त हुन्छ होला। नत्र त जस्ले जे लेखे पनि भईहाल्यो नि। तपाइले उदाहरण दिनु भएको आधिकारिक रूपमा पनि गोर्खा जिल्ला र गोरखा जिल्ला दुवै लेखिने भएकोले त्यसलाई रिडाइरेक्ट गर्नु ठिकै हो तर भूगोलिय शब्द कतै प्रयोग नभई भौगोलिक हुने भएकोले भौगोलिक निर्देशांक प्रणालीलाई भूगोलिय निर्देशांक प्रणाली लेख्नु सरासर गलत हो। हामी प्रवन्धक भएर गलत लेख वा कार्य रोक्नु पर्नेमा त्यसलाई बढावा दिनु उपयुक्त हुन्छ र? तपाई के गर्नु हुन्छ त्यो म भन्न सक्दिन तर मैले यस्तो भेट्टाएमा मेटाउन चाही छोड्दिन। अनि गलत लेखिएको छ भने त्यसलाई सच्याउनु पर्नेमा रिडाइरेक्ट गर्नु ठिक हुन्छ र? अन्य विकिमा यस्तो हुन्छ भने अंग्रेजी विकीमा Rainosaros लाई Rhinoceros मा रिडाइरेक्ट गरेर देखाउनु त! मिल्ने कुरालाई रिडाइरेक्ट गर्नु त सही हो तर नहुने कुरा लेखेर रिडाइरेक्ट गर्नु गलत नै हुन्छ। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:१६, १८ जुन २०१४ (युटिसी(UTC)) |