पीतोदर फिष्टेभ्याकुर

पीतोदर फिष्टेभ्याकुर (Macronus gularis) नेपालमा पाइने फिष्टेभ्याकुरको प्रजातिको चरा हो। यो चरा दक्षिण तथा दक्षिणपूर्वी एसियामा पाइने गर्छ।

पीतोदर फिष्टेभ्याकुर
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Old World babbler
वंश: Macronus
(Horsfield, 1822)
प्रजाति:
M. gularis
वैज्ञानिक नाम
Macronus gularis
(Horsfield, 1822)
पर्याय

Mixornis gularis

वितरण सम्पादन गर्नुहोस्

 
In Bintan, Indonesia

पीतोदर फिष्टेभ्याकुर दक्षिण तथा दक्षिणपूर्वी एसियाका राष्ट्रहरू नेपाल, भुटान, ब्रुनाई, कम्बोडिया, चिन, भारत, बङ्गलादेश, लाओस, मलेसिया, म्यानमार, इन्डोनेसिया, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड तथा भियतनाममा पाइने गर्छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. {{{assessors}}} (2004). Macronous gularis. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 12 May 2006.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्