वनस्पति (अङ्ग्रेजी: Plantae) पृथ्वीको सजीव प्राणी मध्ये एक हो। यस अन्तर्गत रुख, बुट्यान, पोथ्रा, सुक्ष्म वनस्पति लगायतका सजीव बिरुवाहरू पर्दछन्। वनस्पतिको बारेमा अध्ययन गर्ने विज्ञानलाई वनस्पति विज्ञान भनिन्छ। वनस्पतिलाई दुई भागमा बाँडिएको छ

  • फुल फुल्ने
  • फुल नफुल्ने
वनस्पति
सामयिक शृङ्खला:
Early Cambrian to recent, but see text, 520–0 Ma
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
जगत:
Plantae

Divisions

Green algae

Land plants (embryophytes)

Nematophytes

चित्र दिर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Haeckel G (१८६६), Generale Morphologie der Organismen, Berlin: Verlag von Georg Reimer, पृ: vol.1: i–xxxii, 1–574, pls I–II; vol. 2: i–clx, 1–462, pls I–VIII। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्