जनावर बहुकोषीय शरीर भएका तथा जन्तु जगत अन्तर्गत पर्ने जीवित प्राणीहरू हुन् । जनावरलाई स्तनधारी, जलचर, सरीसृप, उभयचर तथा पंक्षी आदि विभिन्न किसिमले बर्गीकरण गर्न सकिन्छ । जीव विज्ञानले मानिसलाई पनि जन्तु जगत अन्तर्गत राखेता पनि सामान्यतया यस अन्तर्गतका अमानवीय प्राणीलाई मात्र जनावर भनिन्छ ।

जनावर
सामयिक शृङ्खला: Ediacaran – Recent
वैज्ञानिक वर्गीकरण
जगत:
(unranked) Opisthokonta
(unranked) Holozoa
(unranked) Filozoa
जगत:
जन्तु जगत

Phyla
कुकुर घर पालुवा जनावर

जनावरहरु विविन्न प्रकारका हुन्छन्। घर पालुवा र जङ्गली जनावर ।घरमा हेरचाह गरी,संगै पाल्ने ,खुवाउने र खेल्न मिल्ने जनावरलाई घरपालुवा जनावर भनिन्छ ।

जङ्गली जनावर स्वतन्त्र रूपमा जङ्गलमा बस्छन् । उनीहरू खोजि गरी आहारा खान रुचाउने हुन्छन् ।

स्वतन्त्र जनावर बाघ


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्