पटौटी अर्घाखाँची जिल्लाको पूर्वि भेगमा पर्ने एउटा गा. वि. स. हो।

पटौटी
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लाअर्घाखाँची
जनसङ्ख्या
 (1991)
 • जम्मा३१९४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

शिक्षा सम्पादन गर्नुहोस्

पटौटीमा दुईवटा माध्यमिक विद्यालयहरू छन (श्री ध्यौराली माध्यमिक विद्यालय र देवी प्रभाव मा. वि.), एउटा निम्न माध्यमिक विद्यालय र ६ वटा प्राथमिक विद्यालयहरू छन |


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्