नौगाड गाउँपालिका

(नौगाडबाट अनुप्रेषित)

नौगाड गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा खार, इयरकोट, सिप्टी र धुलिगडा गाविसहरू यसमा गाभिएका थिए।

नौगाड गाउँपालिका
नौगाड गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
नौगाड गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा नौगाड गाउँपालिकाको अवस्थिति
नौगाड गाउँपालिका is located in नेपाल
नौगाड गाउँपालिका
नौगाड गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°५१′३७″N ८०°५४′२४″E / २९.८६०२२°N ८०.९०६७°E / 29.86022; 80.9067निर्देशाङ्कहरू: २९°५१′३७″N ८०°५४′२४″E / २९.८६०२२°N ८०.९०६७°E / 29.86022; 80.9067
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदलजितसिंह धामी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षजगतसिंह ठगुन्ना (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१८०.२७ किमी (६९.६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,५२८
 • घनत्व८६/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
केन्द्रवडा नं. ५ होपरीगाड
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नौगाड गाउँपालिकाको कुल जनसङ्ख्या १५,५२८ रहेको छ भने यहाँ २,९७५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्