नेपालका राष्ट्रिय विभूतिहरू

नेपालका राष्ट्रिय विभूतिहरू नेपाललाई विश्व सामु चिनाउने व्यक्तित्त्वहरू हुन्। नेपाल सरकारले यी व्यक्तित्त्वलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको छ । [१]

  1. अंशुवर्मा
  2. अमरसिंह थापा
  3. अरनिको
  4. गौतम बुद्ध
  5. जनक
  6. पासाङ ह्लामु शेर्पा
  7. पृथ्वीनारायण शाह
  8. बलभद्र कुँवर
  9. भानुभक्त आचार्य
  10. भीमसेन थापा
  11. महागुरु फाल्गुनन्द
  12. मोतिराम भट्ट
  13. रामशाह
  14. शङ्खधर शाख्वा
  15. त्रिभुवन शाह
  16. सीता
  17. भक्ति थापा
  18. जयपृथ्वीबहादुर सिंह

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "National Heroes / Personalities / Luminaries of Nepal", ImNepal.com (en-USमा), २०११-१२-२३, अन्तिम पहुँच २०१७-०८-०६ 

बाह्य कडीहरूसम्पादन