नेपालका कम्पनीहरूको सूची

नेपाल दक्षिण एसियाको भूपरिवेष्ठित हिमाली देश हो। यसको जनसङ्ख्या २.९२ करोड रहेको छ र क्षेत्रफलको आधारमा यो ९३औँ ठुलो देश हो।[][] काठमाडौँ देशको राजधानी र सबैभन्दा ठुलो सहर हो।

नेपालको अवस्थिति

वि.सं २०६७ मा नेपालको कुल ग्राहस्थ उत्पादन १७.९२१ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको थियो।[] वि.सं २०६६ मा नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३६.१%, सेवा क्षेत्रको योगदान ४८.५% र उद्योगको योगदान १५.४% रहेको थियो।[] कृषि र उद्योग सङ्कुचित भइरहेका छन् भने सेवा क्षेत्रको योगदान बढ्दो छ।[][]

उल्लेखनीय कम्पनीहरू

सम्पादन गर्नुहोस्

यस सूचीमा देशमा अवस्थित प्राथमिक मुख्यालयको साथ उल्लेखनीय कम्पनीहरू समावेश छन्। सञ्चालन बन्द गरेका संस्थाहरू समावेश छन् र बन्दको रूपमा उल्लेख गरिएको छ।

उल्लेखनीय कम्पनी
नाम उद्योग क्षेत्र मुख्यालय स्थापना टिप्पणी स्थिति
अग्नी एयर उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् २००६ वायुसेवा, सन् २००६ मा बन्द निजी बन्द
कृषि बिकास बैंक वित्त बैंक काठमाडौँ सन् १९६८ बैङ्क, ग्रामीण ऋण संस्था सरकारी चालू
एयर नेपाल इन्टरनेसनल उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् २००५ वायुसेवा, सन् २००६ मा बन्द निजी बन्द
एसियन एयरलाईन्स उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् २००२ वायुसेवा, सन् २००६ मा बन्द निजी बन्द
बाजेको सेकुवा उपभोक्ता सेवा रेस्टुरेन्ट र बार काठमाडौँ ? रेस्टुरेन्ट शृङ्खला निजी चालू
बेस एयर उपभोक्ता सेवा एयरलाइन्स ? सन् २००४ वायुसेवा, सन् २००७ मा बन्द निजी चालू
भाटभटेनी सुपरमार्केट उपभोक्ता सेवा खुद्रा शृङ्खला काठमाडौँ सन् १९८४ निजी चालू
बुद्ध एयर उपभोक्ता सेवा एयरलाइन्स जावलाखेल सन् १९९७ घरेलू वायुसेवा निजी चालू
चौधरी ग्रुप बहु-उद्योग - काठमाडौँ सन् १९६८ उपभोग्य वस्तु, वित्त, उद्योग निजी चालू
कस्मिक एयर उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् १९९७ वायुसेवा, सन् २००८ मा बन्द निजी बन्द
देउराली–जनता फर्मास्युटिकल्स स्वास्थ्य सेवा फर्मास्युटिकल्स काठमाडौँ सन् १९८८ औषधि निजी चालू
डिस होम उपभोक्ता सेवा प्रसारण र मनोरञ्जन ललितपुर सन् २०१० उपग्रहमा आधारित निजी चालू
एभरेस्ट एयर उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् १९९२ वायुसेवा, सन् १९९८ मा बन्द निजी बन्द
फ्लाई यती उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् २००७ न्युन शुल्क वायुसेवा, सन् २००८ मा बन्द निजी बन्द
फ्लाईङ ड्र्यागन एयरलाइन्स उपभोक्ता सेवा एयरलाइन्स नेपालगन्ज सन् २००५ वायुसेवा निजी चालू
गिरिबन्धु टि स्टेट उपभोग्य वस्तु खाद्य उत्पादनहरू विर्तामोड सन् १९६२ चिया निजी चालू
गोल्यान ग्रुप बहु-उद्योग - काठमाडौँ सन् १९६० कृषि, अतिथि सेवा, निर्माण, नवीकरणीय ऊर्जा निजी चालू
गोर्खा एयरलाइन्स उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् १९९६ चार्टर वायुसेवा निजी चालू
गुण एयरलाइन्स उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् २००९ वायुसेवा, सन् २०१३ मा बन्द निजी बन्द
हिमालयन बैंक वित्त बैंक काठमाडौँ सन् १९९३ निजी क्षेत्रको बैङ्क निजी चालू
हुलास मोटर्स उपभोग्य वस्तु मोटरगाडी विराटनगर सन् १९९६ निजी चालू
इम्प्रो एयरवेज उपभोक्ता सेवा एयरलाइन्स ? सन् २००६ हेलिकप्टर सेवा, सन् २०१० मा बन्द निजी बन्द
आइएम एस ग्रुप नेपाल बहु-उद्योग - काठमाडौँ सन् १९९३ मोबाइल फोन, उपभोग्य वस्तु, मोटरगाडी, रियल इस्टेट निजी चालू
कर्णाली एयर उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ ? वायुसेवा, सन् २००३ मा बन्द निजी बन्द
काठमाडौँ इन्फोसिस प्रविधि कम्प्युटर सेवाहरू काठमाडौँ सन् २०१६ शैक्षिक परामर्शदाता निजी चालू
कृष्ण पाउरोटी उपभोग्य वस्तु खाद्य उत्पादनहरू काठमाडौँ सन् १९४८ बेकरी निजी चालू
लक्ष्मी बैंक वित्त बैंक काठमाडौँ सन् २००२ वाणिज्य बैङ्क निजी चालू
मकालु एयर उपभोक्ता सेवा एयरलाइन्स नेपालगन्ज सन् २००९ वायुसेवा निजी चालू
माउन्टेन एयर उपभोक्ता सेवा एयरलाइन्स ? सन् २००० वायुसेवा, सन् २००२ मा बन्द निजी बन्द
नबिल बैंक वित्त बैंक काठमाडौँ सन् १९८४ वाणिज्य बैङ्क निजी चालू
एनसेल दूरसञ्चार मोबाइल दूरसञ्चार ललितपुर सन् २००४ जिएसएम निजी चालू
निकोन एयर उपभोक्ता सेवा एयरलाइन्स ? सन् १९९२ वायुसेवा, सन् २००३ मा बन्द निजी बन्द
नेपाल एयरलाइन्स उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् १९५८ ध्वजावाहक वायुसेवा सरकारी चालू
नेपाल बाङ्लादेश बैंक वित्त बैंक काठमाडौँ सन् १९९४ वाणिज्य बैङ्क निजी चालू
नेपाल बैंक लिमिटेड वित्त बैंक काठमाडौँ सन् १९३७ सरकारी बैङ्क सरकारी चालू
नेपाल इन्भेस्टमेन्ट बैङ्क वित्त बैंक काठमाडौँ सन् १९८६ वाणिज्य बैङ्क निजी चालू
नेपाल आयल निगम तेल र ग्याँस अन्वेषण र उत्पादन काठमाडौँ सन् १९७० सरकारी स्वामित्वको कम्पनी सरकारी चालू
नेपाल रेलवेज कम्पनी लिमिटेड उद्योग रेलमार्ग जनकपुर सन् १९२७ रेलमार्ग सरकारी चालू
नेपाल राष्ट्र बैंक वित्त बैंक काठमाडौँ सन् १९५६ केन्द्रीय बैङ्क सरकारी चालू
नेपाल एस बि आइ बैंक वित्त बैंक काठमाडौँ सन् १९९२ स्टेट बैङ्क ऑफ इन्डियाको साथ संयुक्त उद्यम बैङ्क निजी चालू
नेपाल स्टक एक्सचेन्ज वित्त लगानी सेवाहरू काठमाडौँ सन् १९९३ प्राथमिक विनिमय सरकारी चालू
नेपाल टेलिकम दूरसञ्चार दूरसञ्चार काठमाडौँ सन् १९१३ सरकारी दूरसञ्चार कम्पनी सरकारी चालू
एन आइडिसी डेभलपमेन्ट बैंक वित्त बैंक काठमाडौँ सन् १९५९ औद्योगिक बैङ्क निजी चालू
राष्ट्रिय बाणिज्य बैंक वित्त बैंक काठमाडौँ सन् १९६६ सरकारी वाणिज्य बैङ्क सरकारी चालू
राष्ट्रिय बीमा संस्थान वित्त बीमा काठमाडौँ सन् १९६७ बीमा सरकारी चालू
रत्न पुस्तक भन्डार उपभोक्ता सेवा विशेष खुद्रा प्रदायक काठमाडौँ सन् १९४६ पुस्तक निजी चालू
साङ्ग्रिला एयर उपभोक्ता सेवा एयरलाइन्स ? सन् १९९९ वायुसेवा, सन् २००१ मा निकोन एयरमा समायोजित निजी बन्द
श्री एयरलाइन्स उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् १९९९ चार्टर हेलिकप्टर वायुसेवा निजी चालू
सीता एयर उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् २००३ वायुसेवा निजी चालू
स्काइलाइन एयरवेज उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् १९९९ वायुसेवा, सन् २००३ मा बन्द निजी बन्द
स्मार्टसेल दूरसञ्चार मोबाइल दूरसञ्चार ललितपुर सन् २००८ जिएसएम निजी बन्द
स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपाल वित्त बैंक काठमाडौँ सन् १९८७ बैङ्क, संयुक्त अधिराज्यको स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको अधिनमा रहेको निजी चालू
सुबिसु दूरसञ्चार दूरसञ्चार काठमाडौँ सन् १९९९ केबल इन्टरनेट निजी चालू
तारा एयर उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् २००९ वायुसेवा निजी चालू
वर्ल्डलिङ्क   दूरसञ्चार दूरसञ्चार काठमाडौँ सन् १९९५ इन्टरनेट सेवा प्रदायक निजी चालू
यती एयरलाइन्स उपभोक्ता सेवा एयरलाइन्स काठमाडौँ सन् १९९८ वायुसेवा निजी चालू

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "National Population and Housing Census 2011 (National Report)", केन्द्रिय तथ्याङ्क विभाग, मूलबाट १८ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ नोभेम्बर २०१२ 
  2. "The World Factbook: Rank order population", CIA, मूलबाट जुन १३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१४ 
  3. "Nepal", अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तिम पहुँच १२ मार्च २०१६ 
  4. ४.० ४.१ "World Bank: Nepal at a glance, 2012", World Bank, २०१२, मूलबाट २५ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०१२ 
  5. "Nepal Status Paper United Nations Conference on Sustainable Development 2012 (Rio+20) Synopsis", National Planning Commission of Nepal, २०१२, मूलबाट २१ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०१२