स्मार्ट सेल नेपालको तेस्रो ठुलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो।[१] यसको स्थापना १ जुलाई २००८ मा भएको थियो । डिसेम्बर २०१८ सम्म, यसले नेपालका ४५ जिल्लाहरूमा सेवा प्रदान गर्दछ।[२] यसले सम्पूर्ण नेपालमा सेवा दिने उद्देश्यसँग आफ्नो सञ्जालको विस्तार गरिरहेको छ। २८ अक्टोबर, २०१७ मा कम्पनीले काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरामा आफ्नो फोरजी सेवा सञ्चालनमा ल्याएको थियो।[३] अगस्ट २४ मा, स्मार्ट सेललाई "स्मार्ट"मा पुनर्गठन गरिएको थियो।

स्मार्ट
व्यवसाय प्रकार
निजी कम्पनी
स्थापित१ जुलाई २००८ (2008-07-01)
केन्द्रीय कार्यालय
ललितपुर
,
नेपाल
उत्पादनहरूमोबाइल टेलिफोन सेवा, जिएसएम, जिपिआरएस, फोरजी एलटिइ
सेवाहरूमोबाइल टेलिफोन सेवा, र निश्चित-लाइन इन्टरनेट सेवा
वेबसाइटस्मार्टतेल.कम.एनपी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्मार्ट टेलिकम - हाम्रो बारेमा", स्मार्ट टेल डटकम डट एनपी, स्मार्ट टेलिकम प्रा लि, अन्तिम पहुँच २९ डिसेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०३ मिति
  2. "स्मार्ट टेलिकमको सेवा क्षेत्र", स्मार्ट टेल डटकम डट एनपी, स्मार्ट टेलिकम प्रा लि, अन्तिम पहुँच २९ डिसेम्बर २१६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-०५ मिति
  3. "ग्याजेड बाइट नेपाल", ग्याजेड बाइट नेपाल डटकम, ग्याजेड बाइट नेपाल, अन्तिम पहुँच ९ डिसेम्बर २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२४ मिति


दूरसञ्चार[dead link]